काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय जनता पार्टीका अध्यक्ष जगत प्रसाद नाडडाबिच भेटवार्ता भएको छ । गत शुक्रबार नयाँदिल्ली पुगेका प्रचण्ड र भाजपा अध्यक्ष जेपी नड्डाबीच आइतबार भाजपा मुख्यालयमा भेटवार्ता भएको हो ।
The post प्रचण्ड र भाजपा अध्यक्ष बिच भेटवार्ता appeared first on राजधानी राष्ट्रिय दैनिक.