विश्वकप ट्रफीसहित स्वदेश पुग्यो अर्जेन्टिना

विश्वकप फुटबल विजेता अर्जेन्टिना टोली स्वदेश पुगेको छ। लियाेनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार बिहान अर्जेन्टिनाको राजधानी व्युनस आयर्सस्थित एजेइजा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। विमानस्थलमा अर्जेन्टिनाको टोलीलाई हजारौँ समर्थक स्वागतका लागि पुगेका थिए। अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डी मारियाले १ गोल गरेका थिए। फ्रान्सका लागि सबै तीन गोल […]

सम्बन्धित सामग्री

फिफा विश्वकप २०२२ः फाइनलको दिन केरलामा ५६ करोडको रक्सी बिक्री

एजेन्सी । फिफा विश्वकप २०२२ को विजेता अर्जेन्टिना स्वदेश फर्किएको छ । फुटबलको यो महाकुम्भको क्रेजले सारा विश्व रमाएको थियो । यसबाट भारत पनि अछुतो रहेन ।

‘स्पोर्ट्सम्यानसीप’ बिर्सिएर जब मार्टिनेज एम्बाप्पेलाई ‘ट्रोल’ गर्न उत्रिए

काठमाडौं । अर्जेन्टिना यति बेला विश्वकप उपाधि जितेको खुसीयाली मनाउन व्यस्त छ । मङ्गलवार कतारबाट विश्वकप ट्रफी लिएर स्वदेश फर्किएको अर्जेन्टिनी टिमलाई ब्युनोस आयर्समा ४ करोड भन्दा बढी समर्थकले स्वागत गरेका थिए । र, खेलाडीहरूसँगै ३६ वर्षपछि जितेको तेस्रो विश्वकप उपाधिको खुसीयाली मनाएका थिए । यद्यपि, अर्जेन्टिनी दर्शले मनाएको उत्सवको ‘हाईलाईटेड’ पात्र थिए गोलकिपर इमिलिआनो मार्टिनेज […]

सुत्दा पनि छाडेनन् मेस्सीले विश्वकपको ट्रफी

काठमाडौं : कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सार्वजनिक गरेका छन्।उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेका हुन्।कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको छ। उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो। विजेता टोलीलाई राजधानी व्युनर्स आयर्समा भव्य स्वागत गिरिएको थियो। आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका हुन्। जितमा उत्सव मनाउन अ

विश्वकपको उपाधिसँगै अर्जेन्टिनामा मेसीकाे पहिलाे विहान

काठमाडौं : विश्वकप २०२२ को विजेता बनेको अर्जेन्टिनी टोली सोमबार स्वदेश फर्किएको छ। ३६ वर्षपछि विश्व विजेता बनेर फर्काएको टोलीलाई अर्जेन्टिनी जनताले भव्य स्वागत गरेका थिए। अर्जेन्टिना पुगेको पहिलो रात मेसी विश्वकपको उपाधिसँगै सुतेका छन्।मेसीले मंगलबार आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफू उपाधिसँगै सुतेको र उठेको फोटो राखेका छन्। एक दिनअघि मेसीले सार्वजनिक गरेको उपाधि उचालेको फोटो इन्स्टाग्राममा सबैभन्दा बढी लाइक गरिएको फोटो बनेको थियो।उक्त फोटोमा झण्डै ६ करोड लाइक आएको थियो। मंगलबार सार्व

विश्व विजेता मेसीसहितका अर्जेन्टिनी खेलाडी दुर्घटनाबाट जोगिए

५ पुस, काठमाडौं । कतारमा आइतबार सम्पन्न विश्वकप जितेर स्वदेश फर्किएको अर्जेन्टिनी टोलीका केही खेलाडी दुर्घटनाबाट जोगिएका छन् । राजधानी ब्युनर्स आयर्समा मंगलबार बिहान परेडका क्रममा खुल्ला बसमा बसेका कप्तान लियोनल मेसीसहित ५ खेलाडीले सम्भावित दुर्घटना टारे । मंगलबार बिहानै अर्जेन्टिना पुगेका उनीहरु खुल्ला बसमा परेडमा निस्केका थिए । लाखौं समर्थकको भिडमा खुल्ला बसमा बसेका […]

३६ वर्षपछि विश्वकप ट्रफीसहित स्वेदश पुग्यो अर्जेन्टिनी टोली

विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकाल्दै उपाधि जितेको अर्जेन्टिना टोली स्वदेश फर्किएको छ।लियोनेल मेसीको कप्तानीमा रहेको अर्जेन्टिना मंगलबार विहान अर्जेन्टिनाको राजधानी व्युनसआयर्सस्थित एजेइजा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। स्थानीय समयअनुसार अर्जेन्टिनाको टोली विहान ३ बजे नै विमानस्थलमा अवतरण गरेको थियो।एकाविहानै भए पनि हजारौं समर्थक विश्वविजेताको स्वागतका लागि विमानस्थल पुगेका थिए। अर्जेन्टिनाले आइतबार विश्वकप उपाधि जित्दा लियोनेल मेसीले २ तथा एञ्जल डि मारियाले १ गोल गरेका थ