संसदमा एमाले–कांग्रेस जुहारी– सरकारले ढाँट्यो–गगन, राम्रा कामले विपक्षीको प्रेसर बढ्यो– महेश

सरकारको काम कामकारवाहीको विषयलाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरूबीच संसदमा जुहारी चलेको छ । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा एमालेका सांसदहरूले सरकारको कामको बचाउ गरे भने प्रतिपक्षी सांसदहरूले सरकारले जनतालाई ढाँट्ने काम काम गरेको आरोप लगाए ।  नेकपा एमालेका महेश बस्नेत, राजेन्द्र गौतम, शान्ता चौधरी लगायतले सरकारको कामको प्रशंसा गरे भने नेपाली कांग्रेसका गगन थापा, मोहन पाण्डे, देवप्रसाद तिमल्सिना र जसपाकी लीला सिटौलाले सरकारको कामको विरोध गरे ।  एमालेका महेश बस्नेतले अस्थिरता...

सम्बन्धित सामग्री

आज पनि एमालेद्वारा संसदमा अवरोध

एमाले सांसदहरूले संसदमा प्रधानमन्त्रीले जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै विरोध जनाएका हुन्।...

संसदमा एमालेको विरोध

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै एमालेले संसदमा विरोध जनाएको हो।...

देउवाले संसदमा भने, परमादेशले संसदमा हामीलाई भेट गरायाे

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताहरूले आफू नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्ने गरेको र यही परमादेशले आज संसदमा उनीहरूसँग भेट गराएको बताएका छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले परमादेशको सरकार भने पनि यसले निकै राम्रो काम गरेको र धेरै कानुन निर्माण गरेको बताए । उनले बैठकमा आगामी निर्वाचनलाई निश्पक्ष गराउन निर्वाचन आयोगलाई […] The post देउवाले संसदमा भने, परमादेशले संसदमा हामीलाई भेट गरायाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

नागरिकता विधेयक संसदमा दर्ता गर्ने सरकारको निर्णय

२४ असार, काठमाडौं । सरकारले नागरिकता सम्बन्धी विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको छ । शुक्रबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले विधेयक संसदमा दर्ता गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि संसदमा पारितको चरणमा पुगेको विधेयक शुक्रबार नै फिर्ता लिएको थियो ।

तीन वर्षपछि संसदमा जनआवाज

स्थानीय तह चुनावपछि संसदको माहोल बदलिएको छ । संसदमा जनआवाज मुखरित भइरहेको छ । सांसदहरु जनताले भोगेका अप्ठ्यारालाई बहसको विषय बनाएर सरकारसँग जवाफ मागिरहेका छन् ।

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

संसदमा विनियोजन विधेयकमाथिको छलफल सुरू

प्रतिनिधि सभाको संसदमा आगामी आर्थिक वर्षको बजेटको सम्बन्धमा छलफल सुरू भएको छ । आज बसेको प्रतिनिधि सभा संसदमा बजेट सम्बन्धमा पेस भएको विनियोजन बजेटमा छलफल सुरू भएको हो ।स्थानीय तहको निर्वाचनका कारणले संसदमा ढिलो गरी सुरू भएको छलफलमा हिजो अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पेस गरेका थिए । सोही विधेयकमाथि सभामुख अग्निप्रसाद सापकोटाले छलफल सुरू गराएका हुन् ।

रावललाई संसदमा बोल्न दिएपछि एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा बोलेका थिए । उनले राष्ट्र हित विपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए । एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो । प्रमुख सचेतक विशाल […]

संसदमा सांसदको यस्तो हर्कत

काठमाडौं । प्रतिनिधि सभाको बैठकमा रोस्टममा मर्यादापालक र सांसदबीच घम्साघम्सी चलेको थियो । संसदमा सांसादको यस्तो किसिमको हर्कतले सबैको ध्यान आकर्षित गरेको छ ।