उद्धार गरिएका शिशुका अभिभावक भेटिएनन्

झापा, १७ भदौ । भद्रपुर नगरपालिकाले सडक छेउमा बेवारिसे अवस्थामा उद्धार गरिएका एक महिनाभन्दा कम उमेरका स्वस्थ शिशुको अभिभावकको खोजी कार्य सुरु गरेको छ । नगर उपप्रमुख एवम् स्थानीय बाल अधिकार समितिकी संयोजक राधा कार्कीले प्रमाण पुग्ने कागजातसहित सात दिनभित्र सम्पर्कमा आएर शिशुलाई लैजान सार्वजनिक सूचना प्रकाशित गरिएको बताए । उनका अनुसार यही भदौ १२ […]

सम्बन्धित सामग्री

९ वर्षपछि इनुको उद्धार, तर अभिभावक भेटिएनन्

२१ भदौ, काठमाडौं । इनुबहादुर थिङ १२ वर्षको उमेरमा चिनेका मानिसको साथ लागेर भारतको नयाँ दिल्ली गएका थिए । दिल्लीको एक होटलमा काम गरेर पेट पालिरहेका थिए । दिल्लीस्थित बाल कल्याण समितिले सो होटलमा अनुगमन गर्ने क्रममा बाल श्रमिक काममा लगाएको देखेर इनुलाई उद्धार गर्‍यो । उनलाई दिल्लीस्थित एक बालआश्रममा राखियो । आश्रमले उनी नेपाली […]