९ वर्षपछि इनुको उद्धार, तर अभिभावक भेटिएनन्

२१ भदौ, काठमाडौं । इनुबहादुर थिङ १२ वर्षको उमेरमा चिनेका मानिसको साथ लागेर भारतको नयाँ दिल्ली गएका थिए । दिल्लीको एक होटलमा काम गरेर पेट पालिरहेका थिए । दिल्लीस्थित बाल कल्याण समितिले सो होटलमा अनुगमन गर्ने क्रममा बाल श्रमिक काममा लगाएको देखेर इनुलाई उद्धार गर्‍यो । उनलाई दिल्लीस्थित एक बालआश्रममा राखियो । आश्रमले उनी नेपाली […]

सम्बन्धित सामग्री

मोक्षदा स्कुलको अभिभावक दिवस सम्पन्न

मोक्षदा स्कुलले अभिभावक दिवस तथा वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिएका थिए । राष्ट्रिय सभाकी नवनिर्वाचित सांसद विष्णुदेवी पुडासैनीको प्रमुख...

रोङको ‘अभिभावक शिक्षा’ : जहाँ पढ्छन् छाेराछाेरीसँगै आमाबुबा

काठमाडौँ : आफ्नो छोराछोरीको उज्ज्वल भविष्य निर्माणमा विद्यालय र शिक्षकको मात्रै होइन, अभिभावकहरूको पनि उत्तिकै जिम्मेवारी हुन्छ। जन्म दिएपछि हुर्काउने, पढाउने र उच्च संस्कार दिन अभिभावकको ठूलो भूमिका रहन्छ। यही जिम्मेवारी पूरा गर्दै जाँदा कतिपय अभिभावक शिक्षा लिनबाट वञ्चित भए, काेही भइरहेकै छन्। केही स्थानीय सरकारले विद्यार्थीहरूसँगै अभिभावकलाई शिक्षा दिएका छन्। इलामको रोङ गाउँपालिकाले अहिले ‘अभिभावक शिक्षा’ ल्याएको छ। जहाँ अभिभावक पनि विद

अभिभावक पढाउँदै रोङ गाउँँपालिका

इलाम- रोङ गाउँँपालिका- ४ का रघुनाथ अर्याललाई ५० वर्षको उमेरमा विद्यालय पढ्न जानुपर्छ जस्तो लागेको थिएन। ‘अभिभावक शिक्षा दिने भन्दै गाउँपालिकाले छोराको स्कुलमा पढ्न बोलाउँदा अचम्म लाग्यो,’ अर्यालले भने, ‘तर पहिलो दिनको कक्षामा धेरै नयाँ कुरा सिकियो, अब हरेक महिनाको एक दिन हामी पो स्कुल जानुपर्ने भएछ।’ गाउँपालिकाले सामुदायिक विद्यालयका अभिभावकलाई शिक्षा दिने उद्देश्यले अभिभावक […]

संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन राष्ट्रिय अभिभावक संघको माग

नेपाल राष्ट्रिय अभिभावक संघले संशोधित शिक्षा ऐन अविलम्ब ल्याउन माग गरेको छ । अभिभावक संघले शनिबार काठमाडौंमा आयोजना गरेको दोस्रो बागमती प्रदेश अधिवेशनका क्रममा यस्तो माग गरिएको हो ।  अधिवेशनमा सहभागीले नेपालको शिक्षा...

‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ: महामन्त्री शर्मा

मंगलबार आफ्नो आधिकारीक ट्वटर मर्फत उनले ‘पदबाहक’ धेरै हुनुन्छ, ‘अभिभावक’ चाहिएको छ भनि लेखेका हुन्।...

राष्ट्रले अभिभावक गुमायो : राष्ट्रपति

काठमाडौँ,३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएका छन् । राष्ट्रपति भण्डारीले जोशीको निधनबाट पीडाबोध भएकोसमेत उल्लेख गरेका छन् । उनले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत जोशीको निधनबाट मुलुकले एक अथक स्रष्टा एवं अभिभावक गुमाएको बताएको हो । राष्ट्रपतिले भनेकि छन्, “वाङ्मयम शताब्दी पुरुष सत्यमोहन […]

निजी विद्यालयविरुद्ध अभिभावक सडकमा

निजी विद्यालयले ज्यादती गरेको भन्दै विरोध स्वरुप अभिभावक हरुको एउटा समुह बुधबार सडकमा ओर्लेर विरोध प्रदर्शन गरेको छ।...

पहिला अभिभावक सुध्रिने कि बालबालिका ?

आफूले भनेको मान्दा ज्ञानी भन्ठान्ने र नमान्दा अटेरी भयो भनेर गुनासो गर्ने अभिभावकले आफ्नो बालापना कहिल्यै याद गर्नुभएको छ ? छोराछोरी सुधार्ने हो भने पहिला अभिभावक सुध्रिनुपर्ने हुन्छ ।

शिक्षक माग्दै अभिभावक गाउँपालिका कार्यालयमा

खोटाङ-रावाबेँसी गाउँपालिका–६ हौंचुरस्थित पञ्चकन्या आधारभूत विद्यालयका अभिभावक शिक्षक दरबन्दी माग गर्दै गाउँपालिका कार्यालयमा डेलिगेसन गएका छन् । हाल एक जना स्थायी र तीन जना निजी स्रोतका शिक्षकको भरमा सञ्चालन हुँदै आएको विद्यालयका लागि आवश्यक थप दरबन्दीको माग गर्दै अभिभावक गाउँपालिका केन्द्रमा डेलिगेसन गएका हुन् । स्थानीय तह कार्यान्वयनमा आउनुअघि तत्कालीन जिल्ला शिक्षा कार्यालयले पाँच दरबन्दी […]

कोरोनाबाट अभिभावक गुमाएका बालबालिकालाई सहयोग

ललितपुर । महालक्ष्मी नगरपालिकाले कोरोना महामारीबाट अभिभावक गुमाएका बालबालिकालाई वार्षिक रुपमा रु २५ हजार सहयोग गर्ने भएको छ । नगरप्रमुख रामेश्वर श्रेष्ठले दशौ नगरसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरपालिकाभित्रका अभिभावक गुमाएका १८ बर्ष मुनिका बालबालिकाका अध्ययनका लागि शैक्षिक सहायता प्रदान गर्ने जानकारी दिए । नीति तथा कार्यक्रममा हरित विद्यालयको अवधारणा […]