माओवादीको निर्वाचन तालिका संशोधन

नेकपा (माओवादी केन्द्र)को निर्वाचन कार्यक्रम संशोधन भएको छ । आठौं महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्य सहमतिमा टुंग्याउने भन्दै निर्वाचन तालिका पछि सारिएको हो ।केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निकालेको संशोधित तालिकाअनुसार उम्मेदवारको मनोनयन पत्र दर्ता आइतबार २ देखि ३ः३० बजेसम्म, दर्ता सूची प्रकाशन ३ः४० बजेसम्म, उम्मेदवारको विरोधमा उजुरी दिने ४ बजेसम्म रहेको छ ।त्यस्तै उम्मेदवारको […]

सम्बन्धित सामग्री

माओवादीको निर्वाचन तालिका फेरि संशोधन, सोमबार बिहान ८ बजेदेखि मतदान

काठमाडौं, पुष १८ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको निर्वाचन तालिका पुनः संशोधन भएको छ । माओवादी केन्द्रको निर्वाचन समितिले संशोधनसहित निर्वाचन तालिका अनुसार आइतबार तेस्रो पटक तालिका संशोधन गरेको हो । माओवादी केन्द्रले शनिबार नै चुनाव गर्ने गरी कार्यतालिका सार्वजनिक गरेकोमा संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेका लागि निर्वाचन तालिका सार्वजनिक गरेको […]

माओवादीको निर्वाचन तालिका तेस्रो पटक हेरफेर, सहमति नजुटे सोमबार मतदान हुने

नेकपा माओवादी केन्द्रको निर्वाचन तालिका तेस्रो पटक संशोधन भएको छ । पार्टीभित्र सहमतिकै आधारमा नेतृत्वसहितको केन्द्रीय कमिटी घोषणा गर्नका लागि छलफल जारी रहे पछि निर्वाचन समितिले फेरि निर्वाचन तालिका संशोधन गरेको हो । शनिबार नै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको निर्वाचन समितिले अर्को संशोधन तालिका सार्वजनिक गरेर आइतबार दिउँसो २ बजेदेखि गर्ने गरी निर्वाचन तालिका सार्वजनिक गरेको थियो । अहिले तेस्रो पटक सारेर दिउँसो ४ बजेबाट निर्वाचन कार्यक्रम गर्नेगरी संशोधित कार्यतालिका सार्वजनिक गरिएको हो