काठमाडौँ- दुई जना बेवारिस र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौँ महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरूबाट निःशुल्क उपचार सेवा लिएका छन् । उनीहरूमध्ये १५ जनाको मिर्गौला डायलाइसिस भइरहेको छ । उपचार सेवा लिँदा लिँदै २ जना बिरामीको मृत्यु भएको छ । १२ जना डिस्चार्ज भएका छन् । १ जनालाई अर्को अस्पतालमा रि...