अब नमोबुद्धमा मोतियाबिन्दुको निःशुल्क उपचार

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले मोतियाबिन्दु भएका नगरवासीलाई निःशुल्क उपचार (शल्यक्रिया)को व्यवस्था मिलाएको छ। नगरपालिकाले रेयुकाई एइको मासुनासा आँखा अस्पताल बनेपासँग सम्झौता गरेर निःशुल्क उपचारको व्यवस्था मिलाएको हो। नमोबुद्ध नगरपालिकाका नगरप्रमुख कुन्साङ...

सम्बन्धित सामग्री

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

यसका लागि लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालबीच सम्झौता भएको छ। सम्झौतापत्रमा नगरप्रमुख महेश चौधरी र अस्पताल सञ्चालक समितिका अध्यक्ष रविन्द्रलाल चौधरीले बुधबार हस्ताक्षर गरेका छन्।

लहान नगरपालिकाद्वारा मोतियाबिन्दुको निःशुल्क उपचार

लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ।

गोरखा नगरपालिकामा मोतिबिन्दुको निःशुल्क उपचार

गोरखा नगरपालिकाले मोतियाबिन्दुको निःशुल्क उपचार गर्ने भएको छ। नगरपालिकाले लायन्स आँखा सेवा केन्द्र गोरखासँगको सहकार्यमा आँखाको उपचार र मोतियाबिन्दुको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको नगरप्रमुख कृष्णबहादुर रानामगरले जानकारी दिए।

वीरगञ्जमा मोतियाबिन्दुको निःशुल्क उपचार

वीरगञ्ज महानगरपालिकाले माट्रिका आइ फाउन्डेसनको आर्थिक एवं प्राबिधिक सहयोगमा मोतियाबिन्दुकोे निःशुल्क उपचार सेवा  सुरु गरेको छ। चालु आर्थिक वर्ष ०७८/०७९ मा करिब दुई हजार  ५०० बिरामीको शल्यक्रिया गर्ने नगरले जनाएको छ।