राष्ट्रिय सभा निर्वाचनको तयारी पुरा - निर्वाचन आयोग

निर्वाचन आयोगले भोली बिहीबार हुने राष्ट्रिय सभाको निर्वाचनको तयारी पुरा भएको जानकारी दिएको छ । बुधबार पत्रकार सम्मेलनको आयोजना गरि आयोगले निर्वाचनको तयारी पुरा भएको जनाएको छ ।