चन्द्रागिरि हिल्स रिसोर्टबाट बाहिरिए अभिषेकविक्रम, नयाँ महाप्रबन्धकमा सन्जीव थापा नियुक्त

काठमाडौं। चन्द्रागिरि हिल्स रिसोर्टको महाप्रबन्धकमा सन्जीव थापा नियुक्त भएका छन्। सात वर्ष महाप्रबन्धकको जिम्मेवारी सम्हालेका अभिषेकविक्रम शाहले राजीनामा दिएपछि थापा नियुक्त भएका

सम्बन्धित सामग्री

रिसोर्ट वर्गीकरण, चन्द्रागिरि र गोकर्ण ‘लक्जरीयस्’

सरकारले रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ ।पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को समूहमा छन् । यो स्तरमा पछिल्ला २ वर्षमा नयाँ रिसोर्ट थप भएका छैनन् ।गोकर्ण र चन्द्रागिरि दुवैमा सय सय टा कोठा रहेका छन् । ३ वटा रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका छन् । बनेपास्थित आगन्तुक रिसोर्ट, कास्कीको बरपीपल रिसोर्ट र कपिलवस्तुको लुम्बिनी ग्रीन रिसोर्ट डिलक्स रिसोर्टमा वर्गीकृत भएका हुन् । अन्य १ सय ९ वटा रिसोर्ट साधारण रिसोर्टमा वर्गीककृत भएका छन् ।

रिसोर्टको वर्गीकरण : चन्द्रागिरि र गोकर्ण ‘लक्जरी’

२० जेठ, काठमाडौं । सरकारले नेपालमा दर्ता भएका रिसोर्टहरुको पछिल्लो वर्गीकरण सार्वजनिक गरेको छ । पर्यटन विभागको प्रतिवेदन अनुसार चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्ट र गोकर्णस्थित गोकर्ण फरेष्ट रिसोर्ट ‘लक्जरी रिर्सोट’को स्तरमा कायम छन् । यो स्तरमा पछिल्लो दुई वर्षयता नयाँ रिसोर्ट थप भएका छैनन् । सरकारले गोकर्ण र चन्द्रागिरिलाई २०७७ सालमा लक्जरी रिसोर्टको मान्यता दिएको […]

राष्ट्रपति भण्डारी ‘रिफ्रेस’ हुन चन्द्रागिरिमा, दिउँसो लञ्च खाएर फर्कने

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चन्द्रागिरि हिल्स रिसोर्ट गएकी छिन् । उनी ‘रिफ्रेस’ हुन भन्दै परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी हुन् । राष्ट्रपति भण्डारीसँगै उनका छोरीहरु सोमबार दिउँसो दुई बजे चन्द्रागिरि पुगेकी थिइन् ।

माधव नेपाल समूह चन्द्रागिरि रिसोर्टमा : बाहिरी जिल्लाबाट पनि धमाधम आउँदै नेता

काठमाडौं : एकीकृत समाजवादी पार्टी दर्ता गर्न निवेदन दिएका माधवकुमार नेपाल समूहका नेताहरु चन्द्रागिरि रिसोर्ट पुगेका छन्। केन्द्रीय सदस्य, सांसद, केही प्रस्ताविक केन्द्रीय सदस्य सहित करिब १ सय जना नेताहरु चन्द्रागिरि हिल्स रिसोर्ट पुगेको एक सांसदले जानकारी दिए। 'नयाँ पार्टीको विषयमा विधि, पद्धति लगायतका विषयमा छलफल गर्ने नेताहरु जम्मा हुनुभएको हो,' ती सांसदको भनाई…