चोलेन्द्रलाई रामचन्द्र पौडेलको सुझाव– राजीनामा दिन तयार हो भने सम्मानजनक बहिर्गमन भनेर नपर्खिनुस्

‘राजीनामा गर्न तयार हो भने अब सम्मानजनक बहिर्गमन भनेर पर्खिने अवस्था छैन । तपाईंले जति छिटो छोड्नुहुन्छ, त्यति नै तपाईंको सम्मान हुन्छ,’ पौडेलले भने ।

सम्बन्धित सामग्री

सम्मानजनक शक्ति बाँडफाँटका लागि प्रधानमन्त्री तयार

प्रधानमन्त्रीसँगकाे भेटपछि नेता यादवले शिलापत्रसँग भने, 'सत्ता भागवण्डाकाे विषयमा कुराकानी भयाे । उहाँ (देउवा) सकारात्मक हुनुहुन्छ ।'

सपथ लिएपछि सिभिल बैंकका अध्यक्ष पाण्डेले भने 'सम्मानजनक मर्जरको लागि तयार छौ'

सिभिल बैंक Civil Bank Limited  का अध्यक्ष प्रताप जङ्ग पाण्डेले पद तथा गोपनियताको सपथ लिएका छन् ।  नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीले बैंकका अध्यक्ष पाण्डेलाई आज सोमबार पद तथा गोपनियताको शपथ गराएका हुन्।  सपथ ग्रहपछि अध्यक्ष प्रताप जङ्ग पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखि कार्य गर्ने प्रतवद्घता व्यक्त गरेका छन्। बैंकले गरिरहेको प्रगतिलाई कायम राख्दै अगामी दिनहरुमा अझ सशक्त रुपमा अगाडि बढाउदै लग्नुका साथै डिजिटाइजेशनमा नेपालको सबल बैंक बन्ने गरी कार्यहरु प्रारम्भ भैसकेको अवस्था रहेको तथा यसलाई थप प्रभावकारी बनाई अगाडि बढनुपर्ने उनको भनाई थियो । बैंकका सबै सरोकारवालाहरुको हित हुने गरी सम्मानजनक मर्जरको लागि बैंक सदैव तयार रहेको हुनाले बैंकले अन्य बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको धारणा समेत उनले राखेका छन्।

पार्टी पदाधिकारीमा एक तिहाइ महिला नराखिए निर्वाचन लड्न तयार छौंः राधा ज्ञवाली

काठमाडौं, १२ मंसिर । नेकपा एमालेकी नेतृ राधा ज्ञवालीले पार्टी पदाधिकारीमा महिलाको एक तिहाइको हिसाबले सम्मानजनक सहभागिता नभए निर्वाचन लड्न तयार रहेको बताएकी छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेतृ ज्ञवालीले भनिन्, “हामी धेरै जना महिला साथीहरु पार्टी पदाधिकारीका निम्ति तयार भएर बसेका छौं । […]

न्यायालय विवादः सम्मानजनक बहिर्गमनको मोडालिटीमा अड्कियो हलो

काठमाडौं । सहकर्मी न्यायाधीशहरूबाटै चर्को विरोध खेप्दै आएका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा आफ्नो सम्मानजनक बहिर्गमनका लागि तयार भए पनि यसको मोडालिटीमा कुरा नमिल्दा बन्दीका बाहेक मुद्दा सुनुवाइ प्रभावित हुने भएको छ ।  अघोषित इजलास बहिष्कार गरेर आन्दोलनसँगै प्रधानन्यायाधीश जबरासँग वार्ता गरिरहेका न्यायाधीशहरूले तत्काल प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अडान राखे पनि जबरा तत्काल यसका लागि तयार भएका छैनन् […] The post न्यायालय विवादः सम्मानजनक बहिर्गमनको मोडालिटीमा अड्कियो हलो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

प्रधानन्यायाधीशको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावपछि न्यायाधीशहरु छलफलमा

काठमाण्डाै - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफू सम्मानजनक निकासको लागि तयार रहेको सन्देश पठाएपछि न्यायाधीशहरु छलफलमा जुटेका छन् । न्यायाधीश मनोजकुमार शर्मामार्फत प्रधानन्यायाधीश जबराले आफू सम्मानजनक बहिर्गमनको लागि तयार रहेको र केही समय काम गरेर न्यायालयबाट बिदा लिने प्रस्ताव गर्नुभएको हो । तर उहाँले बहिर्गमनको मार्गचित्र र प्रकृतिबारे भने प्रष्ट पार्नुभएको छैन । प्रधानन्यायाधीशको प्रस्तावपछि न्यायाधीश शर्मासहित न्यायाधीश अनिलकुमार सिन्हा र सपना प्रधान मल्ल रहेको वार्ता टोली गठन भएको छ । टोलीले हिजो प्रधानन्यायाधीशसँग...

पार्टी एकताका लागि तयार छौं तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए ।

पार्टी एकताका लागि तयार छौँ तर सम्मानजनक हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको बताएका छन् । बिहीबार आफू पक्षीय केन्द्रीय सदस्यहरुको बैठकमा बोल्दै नेता नेपालले पार्टी एकताका लागि आफूहरु तयार रहेको तर सम्मानजनक एकता हुनुपर्ने बताए । ‘सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ । त्यसैले हामीले सम्मानजनक हैसियतबिना ओलीसँग […]

विकल्प दिए सम्मानजनक बिदाइका लागि तयार छु : कार्यकारी निर्देशक शाक्य

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले उचित विकल्प दिए सम्मानजनक रुपमा बिदा हुन तयार रहेको बताएका छन् ।मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुषालले शाक्यलाई राजीनामा दिन आग्रह गरेपछि बुधबार पत्रकारहरुसँग अनौपचारिक कुरा गर्दै उनले सरकारले दोष नदेखाई र सम्मानजनक रुपमा नयाँ जिम्मेवारी दिएमा त्यसलाई स्वीकार्ने बताए । उनले उचित […]

महेश बस्नेतको माधव नेपाललाई प्रस्ताव : एमाले छोडनुस् सम्मानजनक विदाइ गर्छौं

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली निकट नेता महेश बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका छन्। राष्ट्रिय युवा संघ नेपाल अन्तर जिल्ला विशेष प्रदेश कमिटीको बिस्तारित भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले सम्मानजनक बिदाइ गर्न आफू तयार रहेको बताएका हुन्। 'तपाईँ एमालेमा बस्न चाहनुहुन्न भने कृपया एमाले…

‘सम्मानजनक शक्ति बाँडफाँट गर्न तयार’

नेकपा माओवादी केन्द्रले पार्टी एकता र नयाँ सरकार गठनको खाका एकसाथ तयार गरिनुपर्ने बताएपछि आफ्नो दल ‘सम्मानजनक ढंग’ले शक्ति बाँडफाँट गर्न तयार रहेको नेकपा एमालेका एक जना नेताले बताएका छन्।