कालीगण्डकीमा ‘अवैध उत्खनन्’ : शालिग्राम लोप हुने खतरा

गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ तर शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी यो अवधीमा नै सबैभन्दा बढी दोहन हुन्छ । क्रसर व्यवसायीले बर्खाको बेला नदीजन्य पदार्थ बगाएर लैजाने भन्दै दोहन गर्छन् । स्थानीय प्रहरी प्रशासन मौन छ ।  सबै सुत्ने र नदी आसपासका राजमार्गहरू सुनसान भएपश्चात् राति ११ बजेपछि बिहान ३ बजेको बीचमा मशिन प्रयोग गरेरै दोहन भइरहेको स्थानीय राम शर्मा बताउँछन् । ‘हो, विकास पूर्वाधार निर्माण गर्न नदीजन्य पदार्थ...

सम्बन्धित सामग्री

कालीगण्डकी दोहनले शालिग्राम लोप हुने खतरा

वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहन हुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् …