कालीगण्डकी दोहनले शालिग्राम लोप हुने खतरा

वर्षौँदेखि अवैधरुपमा दोहन हुँदै आएको कालीगण्डकी कुरुप बन्दै गएको छ । नदी दोहन रोक्नका लागि समय समयमा दवाव र सचेतनामूलक कार्यक्रम हुने गरेका भए पनि कालीगण्डकी दोहन रोकिएको छैन । अवैधरुपमा नदीको दोहन हुने क्रम बढेसँगै यहाँको पर्यावरणमा समेत नाकारात्मक प्रभाव पर्दै गएको छ । नदीले धार परिवर्तन गर्दा तटीय क्षेत्रका वस्ती खतरामा परेका छन् …

सम्बन्धित सामग्री

लोप हुन थाले ओखल

गाउँगाउँमा कुटानी–पिसानी गर्ने आधुनिक मिल भित्रिएपछि एकातिर काममा सहजता आएको छ भने अर्कातिर वातावरणमैत्री ओखल, जाँतो, ढिकी, घट्टजस्ता स्थानीय सीपमा आधारित उपकरण लोप हुने खतरा बढेको छ।...

थारु समुदायको मेडरी नाच लोप हुने खतरा

नवलपरासी- प्राचीन कथामा आधारित भएर थारु समुदायले नाच्ने मेडरी (माहाभारत) नाचप्रति युवाहरुले चासो नदिँदा लोप हुने खतरा बढेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का थारु समुदायले मात्रै द्वापर युगको महाभारतका मुख्यपात्र कौरव र पाँच पाण्डवको कथामा आधारित भएर नाच्ने मेडरी नाच हराउँदै जान लागेको हो । जिल्लाको मध्यविन्दु–३ लेढाहाका थारु अगुवा होमबहादुर थनेतले सय भाइ कौरव […]

संस्कृति संरक्षणमा जुटे लमजुङका नेवार समुदाय

बढ्दो आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति लोप हुने खतरा बढेपछि लमजुङका नेवार समुदायका व्यक्ति संरक्षणमा जुटेका छन्।  लाखे नाच नागपञ्चमीबाट सुरु गरिने भएपनि युवापुस्तालाई सिकाउनको लागि एक महिनाभन्दा अघिदेखि नै नाच सुरु...

सन्ठी नहुँदा थारुको हुके हुक्का लोप हुने खतरा

उदयपुुर । उदयपुरमा सनपाटको खेति हुन छाडेपछि सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेल्ने गरेता पनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो । किसानहरुले सनपाटले बजार भाउ नपाउदा […] The post सन्ठी नहुँदा थारुको हुके हुक्का लोप हुने खतरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : अध्यक्ष ओली

काठमाडाैं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्।सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासंले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए।अध्यक्ष ओलीले वन्यजन्तुदेखि पर्यावरणमा समेत असर परेकाले वनबाट वातावरण कसरी सुधार गर्ने भन्नेमा चिन्तन गर्न पनि आग्रह गरे।न

वन विनाशले पशुपन्छी पनि लोप हुने खतरा छ : ओली

काठमाडाैँ- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष वन विनाशले वन मात्रै नभएर पशुपन्छी पनि लोप हुँदै गएको बताएका छन्। सामुदायिक वन दिवसका अवसरमा सामुदायिक वन उपभोक्ता महासङ्घले आज आयोजना गरेको ‘समृद्धि नेपाल, सुखी नेपाली’ निर्माणमा सामुदायिक वनको योगदान विषयक कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले पशुपन्छी पनि लोप हुँदै गएकाले वन जोगाउन सबै लाग्नुपर्नेमा जोड दिए। […]

बागलुङमा मगर समुदायको मौलिक भाषा लोप हुने खतरा

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा बस्ने मगर समुदायले आफ्नै खाम भाषा बोल्न छाडेका छन् । नयाँ पुस्तामा मातृ भाषाप्रतिको मोह कम हुँदै जाँदा मौलिक खाम भाषा लोप हुने खतरा बढेको हो । निसीखोलाका नागरिकहरुको आ–आफ्नै भेषभूषा, भाषा र संस्कृति छ । पछिल्लो समय आधुनिकताले गर्दा उनीहरुको संस्कार संस्कृतिहरु विस्तारै हराउन थालेका छन् ।यहाँ बोलिने मगर […]

कालीगण्डकीमा ‘अवैध उत्खनन्’ : शालिग्राम लोप हुने खतरा

गण्डकी प्रदेश सरकारले तयार गरेको कार्यविधिमा सूर्यास्तदेखि सूर्योदय नहुँदासम्म नदीजन्य पदार्थ उत्खनन तथा संकलन गर्न नपाइने उल्लेख छ तर शालिग्रामका लागि प्रख्यात कालीगण्डकी नदी यो अवधीमा नै सबैभन्दा बढी दोहन हुन्छ । क्रसर व्यवसायीले बर्खाको बेला नदीजन्य पदार्थ बगाएर लैजाने भन्दै दोहन गर्छन् । स्थानीय प्रहरी प्रशासन मौन छ ।  सबै सुत्ने र नदी आसपासका राजमार्गहरू सुनसान भएपश्चात् राति ११ बजेपछि बिहान ३ बजेको बीचमा मशिन प्रयोग गरेरै दोहन भइरहेको स्थानीय राम शर्मा बताउँछन् । ‘हो, विकास पूर्वाधार निर्माण गर्न नदीजन्य पदार्थ...

धान नाच लोप हुने खतरा बढ्दै

विवाह, शुद्धाइँ तथा विभिन्न चाडपर्व र मेलामा नाचिने यस्तो नृत्यलाई याःलाङ अर्थात् धाननाच भनिन्छ ।

लोप हुँदै ‘चदारो’ व्यवसाय

‘चदारो’सम्बन्धी सिप भएका बुढापाका सीमित संख्यामा हुनु र युवा पुस्ताले चासो दिन छाडेपछि बाजेपुर्खाको पालादेखि चल्दै आएको ‘चदारो’ व्यवसाय हराउने अवस्थामा पुगेको हो । सिप भएका पुर्खाको अन्त्यसँगै ‘चदारो’ व्यवसाय लोप हुने खतरा देखिएको छ । हिजोआज ‘चदारो’को उद...