भारतले अब एक महिना राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने

बीबीसी।भारतले भोलि (अगष्ट २) बाट एक महिना संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको अध्यक्षता गर्ने भएको छ।सुरक्षा परिषद्को अस्थायी सदस्य भएको भारतले अगष्ट महिनाभरी सुरक्षा परिषदमा अध्यक्षको भूमिका निर्वाह गर्नेछ। १५ देश सदस्य रहेको सुरक्षा परिषदमा आफ्नो अध्यक्षताको बेला आतंकवाद विरुद्ध, शान्ति बहाली र समुन्द्री सुरक्षालाई प्राथमिकता दिने भारतले जनाएको छ।अध्यक्ष भएकोमा रुस, फ्रान्स लगायत देशले भारतलाई बधाई समेत दिएका छन्।

सम्बन्धित सामग्री

अमेरिकी राष्ट्रपति भारत आउँदै

नयाँदिल्ली । भारतले हाल जी २० देशको अध्यक्षता गरिरहेको छ। यसै क्रममा सेप्टेम्बरमा भारतको आयोजनामा जी २० शिखर सम्मेलन आयोजना हुनेछ । यसमा धेरै देशका नेताहरुको सहभागिता रहनेछ । यसैबीच,जी २० शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेन सहभागी हुने जानकारी आएको छ। ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले मंगलबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका […]

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक : जेक सुलिभान

अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रवार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी२० को अध्यक्षता गर्देछ।

राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुकः जेक सुलिभान

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी २० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् । भारतले आगामी डिसेम्बरको १ देखि जी(२० को अध्यक्षता गर्देछ।

बाइडेन मोदीलाई भेट्न उत्सुक : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभान

वाशिङ्गटन – अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ। पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा […]

'राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक'

अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको  जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक  रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन् ।  भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्दैछ । पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, 'भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन च

आज बस्न लागेको राष्ट्रसंघ सुरक्षा परिषद्को बैठकमा अफगान संकटबारे छलफल हुने

काठमाडौँ । अफगानिस्तानको सत्ता तालिवान विद्रोहीले हात लिएपछि आज राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बस्दैछ । भारतले अध्यक्षता गर्ने बैठकमा अफगानिस्तानको पछिल्लो संकटमाथि समीक्षा हुने जनाइएको छ ।

सुरक्षा परिषदको अध्यक्षको रुपमा भारतको जिम्मेवारी र चूनौती

विपिन देवः भारत सुरक्षा परिषद्को अध्यक्षता अगस्त १ गतेदेखि गर्दैछ । सुरक्षा परिषदमा अस्थायी सदस्यको रुपमा भारत आठौं पटक निर्वाचित भएको छ । यस पटकको चूनावमा १९२ मुलुकहरू मध्ये १८४ मुलुकहरू भारतका पक्षमा मतदान गरेका थिए । सुरक्षा परिषदको अध्यक्षताको अवसर सन् २०११ र सन् २०१२ मा पनि भारतले प्राप्त गरेको थियो । एकातर्फ भारत […]

आजदेखि भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षता सम्हाल्दै

न्यूयोर्क । राष्ट्रसंघीय सुरक्षा परिषद्को अध्यक्षको कार्यभार भारतले सम्हालेको छ । आलोपालो प्रणालीअनुसार भारतले अगस्ट महीनाका लागि अध्यक्षता प्राप्त गरेको हो । फ्रान्सको समर्थनपछि भारतले समितिको अध्यक्षताको मौका पाएको हो । भारतले अध्यक्षताको दौरान तीन उच्चस्तरीय बैठक गर्ने तयारी गरेको छ जसमा सामुन्द्रीक सुरक्षा, शान्ति स्थापना र आतंकवादजस्ता मूलभूत मुद्दामाथि छलफल हुने जनाइएको छ । […]