दोस्रो खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता १६ जेठमा हुने

२८ फागुन, डोटी । डोटीमा यसवर्ष पनि खप्तड-शैलेश्वरी म्याराथन प्रतियोगिता हुने भएको छ । जेष्ठ शुक्ल दशमीका दिन लाग्ने खप्तड गंगा दशहरा मेलाको अवसरमा १६ जेठमा महिला र पुरुष खप्तड–शैलेश्वरी खुला म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको नेपाली सेनाको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमतबहादुर कार्कीले जानकारी दिए । म्याराथनका साथमा भलिबल, देउडा र घोडा दौड […]

सम्बन्धित सामग्री

दोस्रो खप्तड–शैलेश्वरी म्याराथन हुने

डोटी । सिलगढीस्थित नेपाली सेनाको भैरवप्रसाद गणले डोटीमा दोस्रो खप्तड शैलेश्वरी खुल्ला म्याराथन प्रतियोगिता आयोजना गर्ने भएको छ । खप्तड क्षेत्रमा हरेक वर्ष जेठ शुक्लपक्ष दशमीमा गङ्गा दशहरा मेला लाग्ने गर्छ । उक्त अवसरमा प्रतियोगिता आयोजना गर्न लागिएको भैरवप्रसाद गणका गणपति (प्रमुख सेनानी) जनमतबहादुर कार्कीले बताउनुभयो । सुदूर पश्चिमका चार जिल्ला डोटी, अछाम, बाजुरा र […]

खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

१ असार, डोटी । सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ […]