अमेरिकी सिनेटर होलेनले काठमाडौँमा क-कसलाई भेट्दैछन् ?

काठमाडौँ- अमेरिकी सिनेट सदस्य क्रिस भान होलेन नेपाल आइपुगेका छन् । अमेरिकी सिनेटको परराष्ट्र सम्बन्ध समिति र राज्य तथा वैदेशिक कार्य-सञ्चालनसम्बन्धी विनियोजन उपसमितिका सदस्य सिनेटर होलेन काठमाडौँ आइपुगेको नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ । उनले अमेरिका र नेपालबीचको राजनीतिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउन...

सम्बन्धित सामग्री

अमेरिकी सिनेटर होलेन र ओलीबीच भेट : एमसीसी र शान्ति प्रक्रियाबारे चासो

काठमाडौं । अमेरिकी सिनेटर क्रिस भान होलेन र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । आइतबार सिंहदरबारस्थित नेकपा एमालेको संसदीय दलको कार्यालयमा ओली र होलेनबीच शिष्टाचार भेट भएको हो । नेपाल भ्रमणमा रहनुभएका होलेनले अध्यक्ष ओलीसँगको भेटमा शान्ति प्रक्रियाको बाँकी कामबारे चासो व्यक्त गर्नुभएको थियो । भेटपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एमाले […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा ललिता निवास प्रकरण : माधव नेपाल निर्दोष भएको प्रचण्डको दाबी, कोशी सरकारविरुद्धको रिटको सुनुवाइ स्थगित, उपप्रधानमन्त्री श्रेष्ठ संयुक्त र अधिराज्यका राजदूत फेनबीच भेटवार्ता, बागमती क्रिकेट संघको अध्यक्षमा खड्का निर्वाचित, एमाले महासचिव पोखरेल चीन भ्रमणमा जाने, अमेरिकी सिनेटर होलेन र परराष्ट्रमन्त्री साउदबीच भेटवार्तालगायतका समाचारले प्रमुख स्थान पाए । ललिता निवास प्रकरण :  माधव नेपाल […]

अमेरिकी सिनेटर होलेन भदौ तेस्रो साता नेपाल आउँदै

अमेरिकी सिनेटर (सांसद) क्रिस भान होलेन भदौ तेस्रो साता नेपालको औपचारिक भ्रमणमा आउने भएका छन् । मेरिल्यान्डबाट प्रतिनिधित्व गर्ने सिनेटर होलेनले ८ दिनको दक्षिण एसिया भ्रमणमा आउन लागेका हुन् । उनी नेपालमा कुन दिन आउने भन्नेबारे भने प्रस्ट पारिएको छैन ।