नवरात्रिको नवांै दिन अर्थात् नवमीमा दुर्गा माताको नवांै शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ । यसका साथसाथै धनकी देवी लक्ष्मी माताको पनि पूजा–अर्चना गरिन्छ । घटस्थापनाको दिनबाट नै प्रत्येक देवीको मन्दिरहरूमा धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ । त्यही दिनदेखि नै शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजाआराधना र चण्डी […]