काठमाण्डौ उपत्यका सुनसान

काठमाण्डौ – दशैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाण्डौ उपत्यका सुनसान भएको छ । कोरोना भाइरसको महामारीका कारण दुई वर्षसम्म राम्ररी दशैँ मान्न नपाएका कारण पनि यसपालि दशैँ मनाउने उत्साह धेरै छ । यसपालि झण्डै २० लाख मानिसले काठमाण्डौ उपत्यका छोडेका अनुमान छ । उपत्यकाका सडकमा गाडीको संख्या पनि घटेको छ । सार्वजनिक गाडी फाट्टफुट्ट मात्रै चलेका छन् । धेरैजसो पसल बन्द भएका छन् । गाडीको चाप घटे पछि काठमाण्डौसँग जोडिएका नाका पनि सामान्य छन् ।  

सम्बन्धित सामग्री

दशैँमा सुनसान बन्यो काठमाण्डाै उपत्यका (तस्बिरसहित)

काठमाण्डाै - काम र पढाइको सिलसिलामा बाहिर रहेकाहरु दशैँ मनाउन घर फर्किएसँगै सहर बजार सुनसान भएकाे छ । विद्यार्थी, कर्मचारी, व्यापार व्यवसाय गरी बस्ने  तथा सरकारी कर्मचारीहरु कर्मथलो छाडेर घर फर्किएसँगै गाउँघरमा भने चहलपहल बढेको छ। सधैँजसो ट्राफिक जामले भरिने काठमाण्डाै उपत्यकाका सडक अहिले सुनसान भएका छन् । सडकमा हिँडडुल गर्ने मानिस र गाडी फाट्टफुट्ट मात्रै देखिएका छन् भने पसलहरु प्रायः बन्द छन् । काठमाण्डाैमा मानिसहरुको खचाखच हुने न्युरोड, आरएनएसी, भद्रकाली लगायतका ठाउँहरुमा पसलहरु ...

पछिल्लो पाँच दिनमा करिब ६ लाख यात्रु उपत्यका भित्रिए

दसैँको वेला करिब २० लाख यात्रु बाहिरिएको अनुमान दसैँको वेला सुनसान बनेका उपत्यकाका सडकमा चहलपहल बढ्न थालेको छ । दसैँ मनाउन उपत्यकाबाट बाहिरिएकाहरू फर्किने क्रम बढेसँगै चहलपहल बढेको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका...

सुनसान उपत्यका

नवरात्रिको नवांै दिन अर्थात् नवमीमा दुर्गा माताको नवांै शक्ति स्वरूपा माता सिद्धिदात्रीको विशेष पूजा अनुष्ठान गरिन्छ । यसका साथसाथै धनकी देवी लक्ष्मी माताको पनि पूजा–अर्चना गरिन्छ । घटस्थापनाको दिनबाट नै प्रत्येक देवीको मन्दिरहरूमा धर्मावलम्बीहरूको भीड लाग्ने गर्छ । त्यही दिनदेखि नै शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरी नवदुर्गाको पूजाआराधना र चण्डी […]

सुनसान काठमाडौं उपत्यका

काठमाडौँ– दसैँका लागि गाउँ-घर जानेको संख्या बढेपछि काठमाडौं उपत्यका सुनसान भएको छ ।  यसअघि केही चहलपहल देखिएको काठमाडौंको सडक महानवमीदेखी अझै सुनसान भएको हो । धेरै जना दसैँ मनाउन घर गएपछि काठमाडौंका सडक खाली जस्तै देखिएका छन् । सडकमा फाट्टफुट्ट मात्रै गाडी चलेका छन् । गाडीको चाप घटे पछिकाठमाडौंसँग जोडिएका नाका पनि सामान्य छन् । […]

सुनसान काठमाडौं [फाेटाेफिचर]

दसैँका लागि गाउँ घर जानेको संख्या बढे पछि काठमाडौं उपत्यका सुनसान भएको छ। कोरोना महामारीले अघिल्ला दुई वर्षसम्म दसैँ बिथोलिएको थियो। यो पटक दसैँको रौनकता बढेको छ। यस पटक झण्डै २०...

सुनसान बन्दै उपत्यका, दशैंको लागि लाखौं बाहिरिए

काठमाडौं : काठमाडौंको नागढुङ्गामा सवारी साधनको चाप बढेकाले त्यहाँबाट सुरु भएको आज बिहानको जाम थानकोटसम्म आइपुगेका थियो। सवारी साधनको लाम शुक्रबार साँझ पनि उत्तिकै थियो। काठमाडौँको कलङ्की होस् या गौशाला वा अन्य विभिन्न नाकामा त्यसैगरी सवारी साधनको चाप छ। यात्रुको भीड पनि उत्तिकै छ। प्रहरीलाई सवारी साधनको भीड मिलाउन हम्मेहम्मे परिरहेको सडकमा देख्न सकिन्छ। हिन्दूको महान पर्व दसैँको मुख्य दिन नजिकिएसँगै काठमाडौं उपत्यका छाड्ने नेपालीको संख्या दिनदिनै  बढ्दो छ। अन्य समयमा शनि

मतदानको पूर्वसन्ध्यामा सुनसान उपत्यका [तस्विरहरु]

काठमाडौँः स्थानीय तह निर्वाचन शुक्रबार हुँदैछ। संघीय संरचनामा दोस्रोपटक निर्वाचन हुन लागेको हो। यसअघि पहिलो पटकको निर्वाचन तीन चरणमा सम्पन्न भएकोमा योपटक एकैचरणमा सबै स्थानीय तहको निर्वाचन हुँदैछ। निर्वाचनका लागि उपत्यकामा रहेका सर्वसाधरण आ–आफ्नो जिल्ला प्रस्थान गरिसकेका छन्। उपत्यका बाहिर रहेका सर्वसाधरण मतदानका लागि आफ्नो जिल्ला प्रस्थान गरेपछि सडकमा सवारी…

विप्लव नेकपाको बन्दले सुनसान बने सडक, यात्रुलाई सास्ती

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा परेको छ ।  उपत्यका बाहिरबाट भित्रने गाडीहरु निकै न्यून मात्रामा आइरहेका छन् ।  काठमाडौंका अधिकांश सडकहरू सुनसान बनेका छन् ।  यद्यपी केही निजी सवारी साधन भने चलिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले लोकान्तरलाई जानकारी दिए ।  रात्रि बसहरू काठमाडौँ भित्रिरहेपनि उपत्यकामा चल्ने यात्रु बसहरू चलेका छैनन् ।  ...

निषेधाज्ञामा यस्तो देखियो काठमाडौँको सुनसान दृश्य (फोटोफिचर)

काठमाडौं ।  कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न काठमाडौं उपत्यकामा आजदेखि १५ दिनसम्म निषेधाज्ञा लागू भएको छ । निषेधाज्ञा लागू भएसँगै काठमाडौं उपत्यका सुनसान देखिएको छ ।प्रहरीले अनुमतिबिना गुडेका सवारी र पैदल यात्रुलाई सडकमै कैद र जरिवाना पनि गर्ने गरेको छ ।अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन भनिएकाले सडकमा गाडी र मानिसहरु छिटफुट मात्र देखिएको पाइन्छ । काठमाडौँको चावहिल, गौशाला, कोटेश्वर, बानेश्वर, माइतीघर, सुन्धारा र दरबारमार्गका दृश्य सुनसान जस्तै छ ।तस्वीरमा हेरौं

निषेधाज्ञाले सुनसान काठमाडौं उपत्यका

काठमाडौं। आजदेखि लागू भएको निषेधाज्ञाका कारण काठमाडौं उपत्यका सुनसान बनेको छ। निषेधाज्ञामा अत्यावश्यक सेवाका सवारीसाधन मात्रै चलेका छन्। कोरोना भाइरसको संक्रमण बढेपछि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आजदेखि लागू हुनेगरी निषेधाज्ञा घोषणा गरेका थिए। आजदेखि लागू भएको निषेधाज्ञा वैशाख २२ गते राति १२ बजेसम्म कायम रहने छ । त्यसपछि थप एक साता निषेधाज्ञा लागू गर्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।