हुम्लामा अझै तुइनबाट नदी तर्नुपर्ने बाध्यता, एक जना तर्दा डेढ सय रुपैयाँ भाडा

सिमकोट – हुम्ला जिल्लाको पूर्वीदक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका- ३ र ४ को सिमाना लोती कर्णाली घट्टे चौरमा तुइन तर्न प्रति यात्रुले डेढ सय रुपैयाँ भाडा तिर्ने गरेको पाइएको छ । तुइन वडा नम्बर ४ को पिप्लाङ गाउँका युवाले निजी लगानीमा निर्माण गरि सञ्चालन गरेका कारण तुइन तर्दा महंगो भाडा लाग्ने गरेको बताइएको छ । चङ्खेली […]

सम्बन्धित सामग्री

झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा […]

यातायातका साधनलाई नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपाीरको गाउँ लिमीको ताक्चीमा लिमी कर्णाली नदी तर्छन् यातायातका साधन। लिमीको कर्णाली नदीमा पुल निर्माण नभएका कारण साना–ठूला यातायातका साधनलाई नदी तर्नुपर्ने बाध्यता आइलागेको हो। बोलेरो जिप चालक कृष्ण तामाङले लिमीको टाक्चीमा सबै खाले यातायातका साधनलाई लिमी कर्णालीमा तर्नुपरेको बताए। उनले ठूला गाडीलाई नदी तर्न सहज भए पनि साना यातायातका […]

हुम्लावासीलाई तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म?

सिमकोट – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको पाँच वर्ष बित्दा पनि हुम्लावासीले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएका कारण हुम्लावासीलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न […]

पुल निर्माण नहुँदा यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा यातायातका साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ। उक्त क्षेत्रमा पर्ने साना–ठूला खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो। सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपदेश घर्तीमगरले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको बताए। […]

झोलुंगे पुलका लागि २७ अर्ब आवश्यक

सर्वसाधारणले जोखिम लिएर तुइनबाट तर्नुपर्ने बाध्यताको अन्त्य गर्न झोलुङ्गे पुल निर्माण गर्ने योजना सरकारले अघि सारेको हो।...

पुल बनेसँगैको खुसी

गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो।...

खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता

दक्षिणी हुम्लामा पैदल यात्रा गर्दा खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता आएको छ ।

पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन

भजनी नगरपालिका–५ का मनिराम चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिने आशा गरेको १० वर्ष बिते पनि ती दिन गएका छैनन् ।भजनीका चारवटा वडाका बासिन्दाले अझै पनि नगरपालिकालाई पैसा तिरेर साँघु तर्ने गरेका छन् । भजनी नगरपालिकाले ठेक्का लगाएर साँघु तरेको पैसा जनताबाट असुल्ने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाएर […]

पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]

विद्यालय पुग्न विद्यार्थीलाई साँघु तर्नुपर्ने बाध्यता

भेरी नगरपालिका –२ तिमिलेमा पुल नहुँदा बालबालिकालाई विद्यालय जान साँघु तर्नुपर्ने बाध्यताले कठिन भइरहेको छ ।