हुम्लावासीलाई तुइनबाट नदी तर्नुपर्ने बाध्यता कहिलेसम्म?

सिमकोट – तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ सालमा देशलाई तुइनमुक्त बनाउने घोषणा गरेको पाँच वर्ष बित्दा पनि हुम्लावासीले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अझै हट्न सकेको छैन। तुइन निर्माण गरिएका स्थानमा झोलुङ्गे पुल निर्माण नभएका कारण हुम्लावासीलाई कर्णाली नदी तर्न तुइनको प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ। राष्ट्रिय सडक सञ्जाल नजोडिएको माथिल्लो हुम्ला आउजाउ गर्न […]

सम्बन्धित सामग्री

झोलुंगे पुल बनेपछि बाटो छोटियो र ताक्ची खोला तर्नुपर्ने बाध्यता हट्यो

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीका स्थानीयले ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। उक्त खोलाको तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण भएर सञ्चालनमा आएपछि उक्त बाध्यता हटेको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङका अनुसार तुम्लिङमा नयाँ झोलुंगे पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयलाई ताक्ची खोला तर्नुपर्ने बाध्यता हटेको छ। सो पुल निर्माण नहुँदा […]

यातायातका साधनलाई नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमालपाीरको गाउँ लिमीको ताक्चीमा लिमी कर्णाली नदी तर्छन् यातायातका साधन। लिमीको कर्णाली नदीमा पुल निर्माण नभएका कारण साना–ठूला यातायातका साधनलाई नदी तर्नुपर्ने बाध्यता आइलागेको हो। बोलेरो जिप चालक कृष्ण तामाङले लिमीको टाक्चीमा सबै खाले यातायातका साधनलाई लिमी कर्णालीमा तर्नुपरेको बताए। उनले ठूला गाडीलाई नदी तर्न सहज भए पनि साना यातायातका […]

पुल निर्माण नहुँदा यातायातका साधनलाई खोला तर्नुपर्ने बाध्यता

सिमकोट – कर्णाली करिडोरको बाजुराको पिलीदेखि हुम्लाको पैमासम्मको सडकमा यातायातका साधनले खोला तर्नुपर्ने बाध्यता रहँदै आएको छ। उक्त क्षेत्रमा पर्ने साना–ठूला खोलामा पुल निर्माण नभएका कारण यातायातका साधनले खोलामै यात्रा गर्नुपरिरहेको हो। सुर्खेतबाट हुम्लाको सलीसल्लासम्म बोलेरो जिप चलाउँदै आएका चालक उपदेश घर्तीमगरले बाजुराको पिली खोलामा पुल निर्माण नभएका कारण खोलामै गाडी गुुडाउनुपर्ने बाध्यता रहेको बताए। […]

झोलुङ्गे पुल निर्माणले तुइन विस्थापित

सिमकोट- खार्पुनाथ गाउँपालिका- १ को बोक्चे गौडामा स्थानीय र पैदल यात्रुहरूलाई अब तुइन तर्नुपर्ने बाध्यता हटेको छ। उक्त स्थानमा कर्णाली नदीमाथि झोलुङ्गे पुल निर्माण भएपछि सो बाध्यता हटेको हो। बोक्चे गौडाका होटेल व्यवसायी जयबहादुर सिंहले वर्षौँदेखिको तुइन तर्नु पर्ने बाध्यता अन्त्य भएको बताए। एक वर्ष लगाएर सो स्थानमा झोलुङ्गे पुल निर्माण भएकाे हाे। तुइन तर्दा […]

पुल बनेसँगैको खुसी

गगनगौँडाबाट सेराबेंसी पुग्न खुदी खोला र गुबे खोला तर्नुपर्ने बाध्यता छ। यिनै दुई खोलामा पुलकै अभावमा राजमार्गबाट नजिक भएर पनि सेराबेंसी विगतमा तनहुँकै दुर्गमस्थल जस्तै बनेको थियो।...

जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता

सुर्खेत : पक्की पुल नहुँदा  स्थानीयबासीले अस्थायी रुपमा यातायात सुचारु गर्न निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि हुम्लाको समकोट हिल्सा सडकको हेक्पा खोला तर्न समस्या हुन थालेको छ।पानीको बहाबले कर्णाली करिडोर अन्तर्गतको सिमकोट हिल्सा सडकको हेक्पा खोलामा निर्माण गरिएको काठेपुलमाथि पानी बग्न थालेपछि समस्या भएको हो।जोखिम मोलेरै पुलमाथि बगेको पानीमै यातायातका साधन सञ्चालन हुँदै आएको नाम्खा गाउँपालिका–१ को गाडापारीका स्थानीयबासी मीमबहादुर लामाले बताए। दुई वर्ष अघिदेखि हेम्पा खोलामा य

खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता

दक्षिणी हुम्लामा पैदल यात्रा गर्दा खोलामा काठको ड्याम लगाएर तर्नुपर्ने बाध्यता आएको छ ।

पुल नबन्दा पैसा तिरेर साँघु तर्नुपर्ने बाध्यता हटेन

भजनी नगरपालिका–५ का मनिराम चौधरीले पैसा तिरेर साँघु तर्नुपर्ने दिन सकिने आशा गरेको १० वर्ष बिते पनि ती दिन गएका छैनन् ।भजनीका चारवटा वडाका बासिन्दाले अझै पनि नगरपालिकालाई पैसा तिरेर साँघु तर्ने गरेका छन् । भजनी नगरपालिकाले ठेक्का लगाएर साँघु तरेको पैसा जनताबाट असुल्ने गरेको छ । भजनी नगरपालिकाले कान्द्रा नदीको पाँच ठाउँमा साँघु लगाएर […]

पुल नहुँदा लिमी जान जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमी जान नदी तर्नुपर्ने बाध्यता छ। लिमी जान दुईमध्ये एउटा खोला र अर्को नदी छ। दुवैमा पुल नहुँदा मानिसहरुलाई आवतजावतमा समस्या भएको छ। लिमीको हल्जी गाउँका फुर्बा तामाङले लिमी आउजाउ गर्न बर्खामा बढेको खोला र नदी तर्नुपर्ने बाध्यता रहँदै आएको बताए। उनका अनुसार न्यालु लेकबाट लिमी जाँदा […]

काठमाडौं उपत्यकाभित्रै बाँसको फड्केबाट खोला तर्नुपर्ने बाध्यता

निमा लामाकाठमाडौं : भक्तपुर जिल्लाको चाँगुनारायण क्षेत्रका सांसद कृष्णलाल भँडेलले २०७६ मंसिरको उपनिर्वाचन चुनावका बेला स्थानीयको घरमा पुगेर भनेका थिए, ‘मलाई भोट दिनु, मनोहरा खोलाको मूलपानी र दुवाकोट जोडने पुल बनाउँछु।’तर, उनी विजयी भएको एक वर्ष भन्दा बढी समय नाघिसक्यो। न त उनले गरेको वाचा पूरा गरे, न त स्थानीयको गुनासो नै सुन्न चाहे। अहिलेसम्म स्थानीयहरू बाँसको सहायताबाट खोला पार गरिरहेका छन्। यो उनीहरूको रहर नभई बाध्यता हो।'वर्षातको सिजनमा खोला नै पार गर्न सकिँदैन,'