वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारले काट्यो पत्र

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ।  स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले […]

सम्बन्धित सामग्री

पुनः निर्वाचित वडाध्यक्ष र सदस्यलाई निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाही ईश्वरपुर नगरपालिका ११ का वडाध्यक्ष र दुई सदस्यलाई निलम्बन गर्न पत्र काटेको छ। स्थानीय तह निर्वाचन २०७९ बाट पुनः निर्वाचित वडाध्यक्ष राम दुलार साह र सदस्य उमेश रायलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार उनीहरूविरुद्ध एक लाख ५० हजार रुपैयाँ घुस लिएको पुष्टि भई विशेष अदालत काठमाडौंमा अख्तियारले २०७८

वडाध्यक्ष र सदस्यलाई निलम्बन कार्यान्वयन गर्न अख्तियारको ध्यानाकर्षण

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको ईश्वरपुर नगरपालिका वडानम्बर ११ का वडाध्यक्षविरुद्ध भ्रष्टाचारविरुद्धको मुद्दा किनारा नलाग्दासम्म निलम्बनमा रहने व्यवस्था कार्यान्वयन गर्न सरोकारवालालाई पत्र पठाएर स्मरण गराएको छ । अख्तियारले सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहको ध्यानाकर्षण गराएको अख्तियारले पत्र पठाउँदै ध्यानाकर्षण गराएको हो । वडाध्यक्षमा निर्वाचित रामदुलार साह र सदस्य रायविरुद्ध अघिल्लो कार्यकालमा एक लाख ५० हजार बराबरको भ्रष्टाचार गरेको भन्दै अख

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक […]

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानिनोक्सानी […] The post जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

एक गाउँपालिका अध्यक्षसहित तीन वडाध्यक्ष निलम्बन गर्न पत्र

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लागेका एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्षको पद स्वतः निलम्बनमा परेको जनाएको छ ।   आयोगले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्दा दायर भएका गाउँपालिका अध्यक्षसहित तीन उपाध्यक्षको पद स्वत निलम्बनमा परेको जनाएको हो । ...

एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै अख्तियारले  भ्रष्टाचारका मुद्दा विचाराधीन रहेकै अवस्थामा निर्वाचित एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष निलम्बनमा परेको जनाएको हो । अख्तियारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा भ्रष्टाचारको मुद्दा विचाराधीन रहेका अवस्थामा स्थानीय जनप्रतिनिधिमा निर्वाचित भएकाले स्वतः निलम्बनमा रहने व्यवस्था कार्यान्वयन

निर्वाचित एक पालिका अध्यक्ष र ३ जना वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित ४ जनप्रतिनिधिलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको हो।भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकालाई निलम्बन गर्न भनिएको आयोगका सह-प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, सोही

परिवारबाटै उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

परिवारभित्र र आफन्तलाई राखेर उपभोक्ता समिति बनाएपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीलाई अख्तियारले छानविन गर्न सहज होस् भनेर निलम्बन गरिएको छ। नगरपालिका नगर प्रमुख गोविन्द पुनले अख्तियारले कार्बाहीका लागि पत्र पठाएपछि छानविनका लागि सहज होस् भनेर वडाध्यक्ष शान्तकुमार यरीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।

परिवारबाटै उपभोक्ता समिति बनाएर सिफारिस गर्ने वडाध्यक्ष निलम्बन

परिवारभित्र र आफन्तलाई राखेर उपभोक्ता समिति बनाएपछि सल्यानको वनगाड कुपिण्डे नगरपालिका–१ का वडाध्यक्ष शान्तकुमार यरीलाई अख्तियारले छानविन गर्न सहज होस् भनेर निलम्बन गरिएको छ। नगरपालिका नगर प्रमुख गोविन्द पुनले अख्तियारले कार्बाहीका लागि पत्र पठाएपछि छानविनका लागि सहज होस् भनेर वडाध्यक्ष शान्तकुमार यरीलाई निलम्बन गरिएको जानकारी दिएका हुन्।