मोहन्याल गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र, पदमुक्त होलान् त ‘हिमशिखर’ ?

कैलाली । विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि मोहन्याल गाउँपालिकामा अध्यक्ष निर्वाचित देवीदत्त उपाध्याय अर्थात् हिमशिखरलाई निलम्बन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्बन्धित निकायहरूलाई पत्र पठाएको छ । गाउँपालिकाकाे २ नम्बर वडाध्यक्ष रहेका बेला उनले भ्रष्टाचार गरेको ठहर गर्दै वैशाख २ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतमा मुद्दा […]

सम्बन्धित सामग्री

निर्वाचित गाउँपालिका अध्यक्षलाई निलम्बन गर्न अख्तियारको पत्र

अख्तियार दुरुपयोग अनुृसन्धान आयोगले भ्रष्टाचारको आरोपमा बिशेष अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेकाले निर्वाचनमा निर्वाचित मोहन्याल गाउँपालिका अध्यक्ष देवी दत्त उपाध्यायलाई निलम्वन गर्न सम्वन्धित निकायलाई पत्र पठाएको छ।...

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं, जेठ २५ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक […]

जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएका चार जना जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको छ । ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका चार जनप्रतिनिधिलाई निलम्बन गर्न सिफारिस गरेको आयोगका प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–२ का तत्कालीन वडाध्यक्ष देवीदत्त उपाध्यायले सार्वजनिक सम्पत्ति हानिनोक्सानी […] The post जनप्रतिनिधिमाथि भ्रष्टाचार मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचित एक पालिका अध्यक्ष र ३ जना वडाध्यक्ष निलम्बन गर्न अख्तियारको पत्र

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित ४ जनप्रतिनिधिलाई निलम्बन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, निर्वाचन आयोग र सम्बन्धित स्थानीय तहलाई पत्र पठाएको हो।भ्रष्टाचारको कसुरमा आयोगबाट विशेष अदालतमा आरोपपत्र दर्ता भई मुद्दा विचाराधीन अवस्थामा रहेका र कसुर ठहर भएका व्यक्ति निर्वाचित भएकालाई निलम्बन गर्न भनिएको आयोगका सह-प्रवक्ता वेदप्रसाद भण्डारीले जानकारी दिए।उनका अनुसार कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्याय, सोही