तीन अस्पतालमा थन्किएका उपकरण अन्य अस्पतालमा पठाइयो

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वटा अस्पतालमा थन्किएर बसेका उपकरणलाई अन्य अस्पतालमा लगेर सञ्चालनमा ल्याउने भएको छ। मन्त्रालयले एक अस्पतालमा प्रयोगमा नआएका उपकरण अन्य अस्पतालमा आवश्यकताको पहिचान गर्दै प्रयोगमा ल्याउन लागेको हो।

सम्बन्धित सामग्री

अस्पतालमा गुण्डाराज

पोखराको मणिपाल अस्पतालका चिकित्सकहरुमाथि भएको आक्रमणको विरोधमा देशव्यापीरुपमा चिकित्सकहरु उत्रिएका छन्। किन अस्पतालमा एकपछि अर्को आक्रमण भइरहेका छन्?

गुल्मी अस्पतालमा खानेपानी अभाव

गुल्मी – गुल्मी अस्पतालमा खानेपानी अभाव भएको छ । सदरमुकाम तम्घासमा रहेकाे जिल्लाकै ठूलो अस्पतालमा खानेपानी अभाव भएपछि समस्या भएको छ । रेसुङ्गा नगरपालिका ८ दोबिन्दा खोलाको मूलबाट ल्याउने गरेको मुहानमा सुक्खायाममा पानी सुक्दै गएपछि अस्पतालमा खानेपानीको अभाव भएको अस्पताल विकास समितिका अध्यक्ष भरत पाण्डेले बताउनुभयाे । अस्पतालमा पानीको अभाव हुँदा बिरामी र कर्मचारीदेखि ल्याब सञ्चालनमा प्रयोग हुने उपकरणहरू पनि चलाउन समस्या भएकाे उहाँले बताउनुभयाे । आफू अस्पताल विकास समितिको अध्यक्ष भइसकेपछि दीर्घकालीन...

बयालपाटा अस्पतालमा अक्सिजन प्लान्ट जडान

जिल्लाको बयालपाटा अस्पतालमा अक्सिजन ल्पान्ट जडान भएको छ। अमेरिकन नेपाल  मेडिकल एसोसियसनको सहयोगमा अस्पतालमा अक्जिन प्लान्ट जडान भएको हो।

एक महिनादेखि जिल्ला अस्पतालमा छैन जीवनजल

सुर्खेत :   सदरमुकामको मुगु जिल्ला अस्पतालमा जीवनजलकै अभाव रहेको छ।  जिल्लाको एक मात्र सरकारी अस्पतालमा जीवनजल अभाव हुँदा बिरामीहरू समस्यामा परेका छन्।सरकारले निशुल्क वितरण गर्दै आएको जीवनजल अहिले मुगु अस्पतालमा अभाव छ। मुगु अस्पतालमा जीवनजलसमेत पाइन छाडेको बिरामीले गुनासो गरेका छन्। औषधि नभएकोले झाडापखाला लागेर जिल्ला अस्पतालमा पुग्ने हो भने पनि बिरामीले जीवनजल पनि नपाउने अवस्था छ।झाडापखालाका बिरामी उपचार गर्न अस्पताल आउँदा जीवनजल नपाउने गरेको बताउँछन्। अस्पतालमा जीवनजलको अभाव हु

अस्पतालमा नेटवर्क छैन

अस्पतालमा मोबाइल फोनको नेटवर्क नआउँदा आफन्तलाई र घरपरिवारलाई बिरामीको अवस्थाबारे जानकारी दिन पनि समस्या रहेको स्थानीयवासी नरेश महरा बताउँछन्।

कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]

भेरी अस्पतालमा दुई सङ्क्रमितको मृत्यु

नेपालगञ्जस्थित भेरी अस्पतालमा १२ घण्टाभित्र दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय सङ्क्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मङ्गलवार राती १०ः३० बजे मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पिसिआर परिक्षण गर्दा उनलाई कोरोना पोजेटिभ भएपछि सोही

मेची अस्पतालमा सिटी स्क्यान सेवा

भद्रपुरस्थित मेची अस्पतालमा सिटी स्क्यान सेवा सञ्चालनमा आएको छ। अस्पतालमा शनिबारदेखि सिटी स्क्यान सेवा सुरु भएको हो।

धौलागिरि अस्पतालमा डाक्टरको अभाव

बागलुङ । बागलुङको धौलागिरि अस्पतालमा बिरामीको चाप बढ्दै जान थालेपछि दक्ष जनशक्तिको अभाव भएको छ । कोरोना महामारीकाबीच पनि सबै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक नहुँदा सेवा प्रवाहमा समस्या भएको हो । दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालमा नहुँदा सर्वसाधारण मारमा परेका छन् । कोरोनाको तेस्रो लहरको खतरा बढिरहेको […]

बैतडी अस्पतालमा अक्सिजन अभाव

बैतडी : भारतसँग सीमा जोडिएको बैतडीमा अक्सिजनको चरम अभाव भएको छ। कोरोना संक्रमित भएर जटिल अवस्थामा पुगेका बिरामीको उपचाररत जिल्ला अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ।  अस्पतालमा  १९ वटा मात्रै सिलिण्डर रहेका र ती सिलिण्डरले संक्रमितको उपचारका लागि निकै कम भएका जनाइएको छ। जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीका अनुसार अस्पतालमा रहेका १९ सिलिण्डरमध्ये पनि ८ वटा अक्सिजन भर्न लागि धनगढी पठाइए पनि त्यहाँ रहेको ग्यास प्लान्ट बिग्रिँदा समस्या भएको छ। ‘अस्पतालमा संक्रमितको संख्य