भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ – आङकाजी शेर्पा

जनता समाजवादि पार्टी (जसपा) का नेता आङकाजी शेर्पाले भारत भ्रमणमा रहेका पूर्व राजालाई नेपाल प्रवेशमा रोक लगाउनु पर्ने आफ्नो विचार सामाजिक संञ्जाल फेसबुक मार्फत बताएका छन् । नेपालमा राजनीति माहोल बिग्रिरहेको बेला भारतमा हिन्दु जोगीहरुको आर्शिवादले राजा बन्न गएको र उनी नेपाल आउने क्रममा नेपालको नागरिकता त्यागेको हो वा होईन भनेर जांच्नु पर्ने र यदि... The post भारतमा राजा बन्न गएका ज्ञानेन्द्रलाई, नेपाल प्रवेशमा रोक लगाउनु पर्छ – आङकाजी शेर्पा appeared first on Purbeli News.

सम्बन्धित सामग्री

अफगानिस्तानमा महिलालाई विश्वविद्यालय प्रवेशमा लगाएको प्रतिबन्ध विरूद्ध प्रदर्शन

काठमाडौं । अफगानिस्तानमा महिलाहरुलाई विश्वविद्यालय प्रवेशमा लगाइएको प्रतिबन्ध विरूद्ध प्रदर्शनमा उत्रिएका ५ जना महिलाई तालिवान सरकारले पक्राउ गरेको छ । प्रदर्शन स्थलबाट ३ जना पत्रकार पनि पक्राउ परेका हुन् । गत मंगलबार तालिवान सरकारले महिलाहरूलाई विश्वविद्यालय प्रवेशमा रोक लगाएपछि बुधबारदेखि विश्वविद्यालयका सुरक्षा गार्डहरूले पढ्न गएका महिलाहरूलाई कलेज प्रवेशमा रोक लगाएर फिर्ता पठाइरहेका छन् । बिहिबार […]

संविधान दिवस समारोहमा पत्रकारलाई प्रवेशमा रोक

काठमाडौं । काठमाडौंको टुडिखेलस्थित संविधान दिवस बिशेष कार्यक्रम गरी मनाइदै छ । सोमबार संविधान दिवसको रिपोर्टिङ गर्न गएका पत्रकारलाई सरकारले प्रबेशमा रोक लगाएको छ । टुँडिखेलस्थित दिवस मूल समारोहको विशेष कार्यक्रमको रिपोर्टिङ गर्न, फोटो-भिडिओ खिच्न गएका पत्रकारलाई साेही क्षेत्रमा खटिएका प्रहरीले रोकेका छन् । सरकारी मिडियाकालाई छिर्न दिएपनि निजीलाई बाहिरै रोकिएको एक पत्रकारले जानकारी दिए […]

बञ्चरेडाँडावासीले किन रोकिरहेका छन् फोहोरका गाडी ? यस्ता छन् उनीहरूका माग

बञ्चरेडाँडा क्षेत्रका स्थानीयले पछिल्लो समय विभिन्न मागसहित फोहोरका गाडी प्रवेशमा रोक लगाउँदै आएका छन्। स्थानीयको अवरोधपछि उपत्यकाको फोहोर व्यवस्थापन कठिन बनेको छ। अवरोधपछि बुधबार र बिहीबार फोहोर बोकेर गएका गाडि...

सुनसान बन्यो देवघाट

विगतका वर्षहरुमा भक्तजनले भीडभाड हुने पवित्र तीर्थस्थल देवघाट धाम यस वर्ष सुनसान भएको छ । कोभिडका कारण स्थानीय प्रशासनले देवघाट प्रवेश गर्ने नाका शिल गरेपछि देवघाट क्षेत्र सुनसान भएको हो ।स्थानीय प्रशासनले शुक्रबार दिउँसो २ बजेबाट देवघाट प्रवेश गर्ने नाका आँपटारी, रामनगर, ठिकुरा र दासढुङ्गा प्रवेशमा रोक लगाएको छ । देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष स्थानीय शिव पौडेलले देवघाट क्षेत्र सुनसान रहेको बताए । कल्पवासी र स्थानीयबाहेक अन्य नदीमा स्नान गर्न गएका छैनन् । पौडेलले अहिलेसम्मकै सबैभन्दा

नोबेल मेडिकल कलेजमा कर्मचारी र विद्यार्थीबीच ढुंगा हानाहान, एक विद्यार्थी घाइते

अतिरिक्त शुल्क नबुझाउने एमबीबीएसमा भर्ना भएका नयाँ विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएको विरोधमा आन्दोलनरत नोबेल मेडिकल कलेजका विद्यार्थी र कर्मचारीबीच झडप हुँदा एक विद्यार्थी घाइते भएका छन् ।  झडपका क्रममा नेकपा (एकीकृत समाजवादी)को भातृ संगठन अनेरास्ववियूका केन्द्रीय सचिव किसन भगत घाइते भएका हुन् । उनको टाउकोमा चोट लागेको छ ।  आइतवार धर्ना बस्न गएका विद्यार्थी र सुरक्षा गार्डबीच झडप भएको थियो ।  विद्यार्थीहरू अनशन बस्न आएपछि शुरूमा कलेजको प्रवेशद्वारमा नै औषधि व्यवसायीहरूले ‘गरिखा...

नोबेल मेडिकल कलेजमा तोडफोडपछि विद्यार्थी संगठनले गरे तालाबन्दी

विराटनगर : एमबिबिएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन गएका विभिन्न विद्यार्थी संगठनका नेता तथा कार्यकर्ताले नोवेल मेडिकल कलेज तोडफोड गरेका छन्।अतिरिक्त शुल्क विवाद कायम रहेको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा बुधबार विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरूले नोवेलको मूल द्वारमा तोडफोड गरेका हुन्।अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० जना हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ।ती विद्यार्थी यतिवेला कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।&

आज पनि पत्रकारलाई सर्वोच्च प्रवेशमा रोक

काठमाडौं, ३० कात्तिक । आज पनि पत्रकारलाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाइएको छ । नेपाल बारले अगुवाई गरेको कानुन व्यवसायीहरुको धर्नाको रिपोर्टिङ गर्न गएका पत्रकारहरलाई सर्वोच्च अदालतभित्र प्रवेश गर्न रोक लगाइएको हो । पत्रकारहरुले प्रेस पास देखाउँदा समेत भित्र छिर्न दिइएको छैन् । यसअघि पत्रकारलाई बार एसोसिएशन र सर्वोच्चको गेटभित्र प्रवेश दिएपनि आज भने प्रवेशमा […]

कोरोना अनुसन्धानको लागि गएका विज्ञलाई चीनले प्रवेश दिएन

२२ पुस, काठमाडौं । चीनले कोरोना भाइरस (कोभिड-१९)को उत्पत्तिको विषयमा अनुसन्धानमा खटिएका विज्ञहरुलाई चीन प्रवेशमा रोक लगाएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अनुसन्धानको लागि गएका दुई वैज्ञानिकलाई चीन प्रवेशमा रोक लगाइएको छ । चीनले …

https://www.onlinekhabar.com/2020/05/863790

३१ वैशाख, काठमाडौं । कोरोना महामारीको रिपोर्टिङ खटिएका स्वास्थ्य पत्रकारहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवेशमा रोक लगाएको प्रति स्वास्थ्य पत्रकार मञ्चले विरोध जनाएको छ । बुधबार समाचार संकलनका लागि मन्त्रालय गएका पत्रकारलाई प्रवेशमा रोक लगाएपछि मञ्चले …