किएभ र युरोपेली सहयोगीहरूले ३० दिनको युद्धविरामको आह्वान गरेपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको रुस र युक्रेनबीच प्रत्यक्ष वार्ताको प्रस्ताव पर्याप्त नभएको बताएका छन् । युक्रेनको यात्राबाट फर्केपछि पोल्यान्डको सहर प्रिजमिस्लमा रेलबाट निस्किँदा म्याक्रोनले पत्रकारहरूलाई भने, “बिना शर्त युद्धविराम वार्ताको माध्यमबाट हुँदैन, ‘पुटिनले’ बाहिर निस्कने उपाय खोजिरहनुभएको छ, तर उहाँ अझै […]
काठमाडौं – प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र पक्षधरलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनीको जिम्मेवारीबाट पन्छिएको आरोप लगाएका छन् । प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले चैत १५ गतेको हिंसात्मक प्रदर्शनबारे राजतन्त्र पुनःस्थापना पक्षधर सांसद्हरूलाई प्रश्न गरेका हुन् । ओली संसद्मा सरकारका नीति तथा कार्यक्रममाथि सांसद्ले गरेका प्रश्नको […]
KATHMANDU: One person died in a fatal incident in Kapilvastu District’s Bijayanagar Rural Municipality-1, Newalaganj, when a mound of soil collapsed. The incident took place around 11 a.m. on Sunday while workers were digging the foundation for a cable bridge under construction in Newalaganj. Two workers were trapped under the debris and were rushed to Shivaraj […]
त्रिवेणी (रुकुम पश्चिम)– रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा दुई दिनसम्म निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । चौरजहारी–७ र ११ मा सञ्चालान भएको शिविरबाट तीन सय ७३ जनाले सेवा लिएका छन् । वडा नं ११ को खोलागाउँमा सञ्चालित शिविरबाट दुई सय ३० र वडा नं ७ नार्जीमा एक सय ४३ जनाले सेवा पाएका मानव विकास तथा […]