सवारीचालक अनुमतिपत्र छपाइको तयारी गर्दै सञ्चार मन्त्रालय

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ ।