नौ निर्वाचन क्षेत्रको मतगणना सुरू हुन बाँकी

काठमाडाैं । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिनुभयो । आयोगका […]

सम्बन्धित सामग्री

इलाम- २ मा फेरि मतगणना सुरू

इलाम क्षेत्र नम्बर २ मा फेरि मतगणना सुरू भएको छ।  शनिबार दिउँसो हस्ताक्षर नभएको मतपत्र भेटिएको भन्दै कांग्रेस कार्यकर्ताहरूले विरोध गरेपछि सो क्षेत्रको मतगणना स्थगन गरिएको थियो । अहिले फेरि राति सवा ९ बजे सिटी हल इलाममा मतगणना सुरु भएको निर्वाचन कार्यालयले जनाएको छ।एउटा मतदान केन्द्रको मतगणना बाँकी रहँदा कांग्रेस कार्यकर्ता मतपत्रका विषयमा विवाद निकालेका थिए ।  यो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङ १५० मतले अगाडि छन् । नेम्वाङले २९ हजार १ सय ३५ मत पाएका छन् भने उनका निकट प

प्रदेश १ का बाँकी ४ जिल्लामा गणनाको तरखर

विराटनगर । मतगणना सुरू नभएका प्रदेश १ का ४ जिल्लाको मतगणना सुरू हुन लागेको छ । संखुवासभाको गणना सुरू भइसकेको छ भने सोलुखुम्बुमा पनि गणना हुन लागेको छ । सर्वदलीय बैठक सम्पन्न भई मतगणनाको तयारी भएको सोलुका प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए । हिमाली जिल्ला भएकाले मत पेटिका ल्याउन समस्या भएको र जनशक्ति पनि […]

अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी

काठमाडौँ- यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा अब आठ जिल्लाका नौ निर्वाचन क्षेत्रका मतगणना सुरू हुन बाँकी रहेको छ । ती क्षेत्रमध्ये अधिकांशमा मतपेटिका सङ्कलन भइसकेको र मतगणना सुरू हुने क्रममा रहेको तथा केही क्षेत्रमा राजनीतिक सहमतिपछि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । आयोगका अनुसार […]

रसुवामा मतगणना सुरू

शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ ।          जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गत वडा नं ४ लाङ्टाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गणना आज साँझदेखि मात्र सुरू हुने बताइएको छ ।पाँच गाउँपालिकाको कूल ३८ हजार ५४५ मतदातामध्ये ५१ मतदान केन्द्रबाट करिब ७५ प्रतिशत मत खसेको मुख्य निर्वाचन

रसुवामा मतगणना सुरू

रसुवा - शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गए रातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तर गया, कालिका र नौ कुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत वडा नं ४ लाङटाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गण...

रसुवामा मतगणना सुरू

रसुवा - शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गए रातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तर गया, कालिका र नौ कुण्ड गाउँपालिकामा मतगणना  सुरू भएको हो । गोसाइँकुण्ड गाउँपालिका अन्तर्गत वडा नं ४ लाङटाङ केन्द्रको मतपेटिका आउन बाँकी रहेकाले एक  गाउँपालिकाको गण...

कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना सुरु

काठमाण्डाै - नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना भइरहेको छ । हिजो खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो। कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठकाअनुसार हिजो बेलुकासम्म सात सय मत गनिएको थियो । बाँकी मतगणना अघि बिहान १० बजेदेखि फेरि सुरु गरिएको हो । मत गणना कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भइरहेको छ । खुला महिलातर्फ ९ जना निर्वाचित हुने छन् । यस्तै, अहिले  खुला महिलातर्फको मतगणनासँगै मधेशी क्लस्टरतर्फको क...

मतगणना जारी : ९ खुल्ला महिलातर्फ केन्द्रीय सदस्यको गणना केही बेरपछि सुरु हुँदै

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको मतगणना जारी छ । आइतबार खुला केन्द्रीय सदस्यको मतगणना सकिएपछि खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो । कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो । बाँकी मतगणना आज बिहान ९ बजेदेखि फेरि अघि बढाइने निर्वाचन समितिले जनाएको छ । ९ […]

काँग्रेस केन्द्रीय सदस्यको मतगणना जारी

काठमाडौँ । नेपाली काँग्रेसको खुला केन्द्रीय सदस्यतर्फको बाँकी रहेको मतगणना सुरू भएको छ । आइतबार राति २३९३ मत गणना गरेर स्थगित गरेको थियो। मत गणना भर्खरैबाट सुरु भएको हो निर्वाचिन समितिले जनाएको छ। काँग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबार दिउँसो १२ बजेदेखि सुरू भएको मतगणना राति ११ बजेसम्म गरिएको थियो । खुला केन्द्रीय सदस्यतर्फ ४६८२ […]

कांग्रेसका सहमहामन्त्री मुस्लिम, मधेसी र खसआर्यको मतगणना सुरु

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीको विभिन्न क्लष्टरको मतगणना सुरु भएको छ । सह–महामन्त्रीको बाँकी मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू र खसआर्य मध्ये मुस्लिम, मधेसी र खसआर्य सुरु भएको निर्वाचन समितिले जनाएको हो । क्लस्टरअनुसार फरक–फरक ठाउँमा मतगणना सुरू भएको छ । सहमहामन्त्री उम्मेदवारका आठ क्लस्टरमध्ये ३ क्लष्टरको परिणाम सार्वजनिक भइसकेको छ । […]