बजारमा म्याद गुज्रिएका वस्तु भेटिने उच्च सम्भावना, अनुगमन तयारी हुँदै

कानुनअनुसार उपभोग्य वस्तु आयात गर्दा कम्तीमा ६० प्रतिशत म्याद बाँकी हुनुपर्छ। कुनै व्यापारीले ६० प्रतिशत नै वा त्योभन्दा कम म्याद भएका सामान आयात गरेको छ भने उपभोग्य अवधि छिट्टै सकिन्छ।

सम्बन्धित सामग्री

म्याद सकिएका सामान नष्ट

जिल्ला अनुगमन समितिले शनिबार ताप्लेजुङको मैवाखोला गाउँपालिकामा रहेका बजार तथा पसलको अनुगमन गरी म्याद सकिएका सामान नष्ट गरेको छ।...

भक्तपुरमा बजार अनुगमन, म्याद नाघेका सामान नष्ट

भक्तपुर– भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलविनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरूको मंगलबार अनुगमन गरिएको छ । अनुगमनमा क्रममा लेबल नभएको सामानहरू धेरै भेटाएको संयोजक गोराले बताए । उनका अनुसार अनुगमनमा सर्वसुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञा पत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न र म्याद नाघेको […]

म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले सोमबार कमलविनायक लान्चाफल्चाका विभिन्न खाद्यान्न पसल अनुगमन गरी म्याद नाघका सामान नष्ट गरेको छ।...

ताप्लेजुङमा बजार अनुगमन, म्याद नाघेका वस्तु फेला

जिल्ला अनुगमन समितिले ताप्लेजुङको दोस्रो ठुलो व्यापारिक केन्द्र दोभान बजार अनुगमनका क्रममा ठुलो परिमाणमा म्याद सकिएका सामग्री जफत गरेको छ।...

म्याद सकिएका सामाग्री नष्ट

सिमकोट- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले पालिका केन्द्र याल्वाङ बजार अनुगमन गरी म्याद सकिएका सामाग्री नष्ट गरेको छ। गाउँपालिकाले नागरिकले म्याद सकिएका दुषित तथा सडेगलेको अखाद्य पर्दाथ उपयोग गर्न नपरोस् भन्ने हेतुले याल्वाङ बजार अनुगमन गरेको हो। याल्वाङ बजार अनुगमन गरिएको सोही पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर शाहीले बताए। अनुगमन क्रममा म्याद गुज्रेका सामान […]

पसलपिच्छे म्याद नाघेका वस्तु

जिल्लाका अधिकांश पसलमा म्याद नाघेका खाद्य, पेय पदार्थ र अन्य सामग्री भेटिने गरेका छन्। ग्रामीण क्षेत्रका बजारमा मात्र होइन सदरमुकाम आसपासमै म्याद नाघेका गुणस्तरहीन वस्तु भेटिने गरेका छन्। बजार अनुगमन नभएको उपभोक्ताको गुसासोपछि महिनादेखि जिल्लामा अनुगमन था...

सप्तरीमा बजार अनुगमन : म्याद गुज्रेको सामान नष्ट

ग्रामीण क्षेत्रका बजारबाट  अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सप्तरी र घरेलु तथा साना उद्योग कार्यालय सिरहाको पहलमा खटिएको संयुक्त अनुगमन टोलीले सिरहाको भगवानपुर र धनगढीमाई नगरपालिकाको धनगढी बजारबाट करिब रु ५० हजार मूल्य बराबरको म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरेको हो ।अनुगमनका क्रममा भगवानपुर बजारस्थित अमन किराना पसल, ज्योति गल्ला भण्डार, कृष्णा जेनरल फेन्सी स्टोर्सलगायत विभिन्न पसलबाट म्य

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दूधपाटीमा रहेका नौवटा औषाधि पसलको आइतबार अनुगमन गरी म्याद नाघेका औषधि नष्ट गरिदिएको छ।...

म्याद नाघेका औषधि नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले नगरको दुधपाटीमा रहेको नौ वटा औषाधि पसलहरुको आइतबार अनुगमन गरी म्याद नाघेका औषधिहरु नष्ट गरिदिएको छ ।...

भक्तपुरमा बजार अनुगमन : म्याद नाघेका सामान नष्ट

भक्तपुर नगरपालिका अनुगमन समितिले बुधबार नगरको लिवाली क्षेत्रका बजार अनुगमन गरी म्याद नाघेका समान नष्ट गरेको छ।...