काठमाडौं, १९ कात्तिक । नेकपा एमालेमा विगतमा माधवकुमार नेपालको पक्षमा रहेकामध्ये योगेश भट्टराई मात्र त्यस्ता नेता हुन् जसले महत्वपूर्ण जिम्मेवारी पाएका छन् । उनले प्रचार विभागको जिम्मेवारी पाएसागै १०औं महाधिवेशन पूर्व सार्वजनिक रुपमा बोल्न थालेका छन् । भट्टराईले माधवकुमार नेपालविरुद्ध समेत आक्रामक अभिव्यक्ति दिएका छन् । जसमध्ये एउटामा उनले नेकपा एसको नाम नलिई माधव नेपालको […]