योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई अस्पताल भर्ना हुनुभएको छ । बिगत केहि दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहेका भट्टराई शुक्रबार वीर अस्पतालमा भर्ना हुनुभएको हो । ज्वरो बढेपछि अस्पताल भर्ना गरिएको उहाँको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

ताप्लेजुङबाट योगेश भट्टराई दोस्रोपटक विजयी

नेकपा एमालेका सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा दोस्रोपटक निर्वाचित हुनुभएको छ । उहाँ २०७४ सालमा पनि निर्वाचित हुनुभएको थियो । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिनुभएको हो । भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले …

ताप्लेजुङमा योगेश भट्टराई विजयी

काठमाडौं, ७ मंसिर । प्रतिनिधि सभा सदस्यमा ताप्लेजुङबाट नेकपा एमालेका सचिव योगेश भट्टराई विजयी भएका छन् । भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेकपा माओवादीका खेलप्रसाद बुढाक्षेत्रीलाई २०४ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् । मतपरिणामबारे औपचारिक घोषणा हुन बाँकी छ ।

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी

एमाले स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराई ताप्लेजुङबाट विजयी भएका छन्।

ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचित

७ मंसिर, काठमाडौं । ताप्लेजुङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका सचिव योगेश भट्टराई निर्वाचित भएका छन् । बुधबार सकिएको मत गणनामा सत्ता गठबन्धनको समर्थन पाएका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्रीलाई २०८ मतान्तरले पराजित गर्दै भट्टराई लगातार दोस्रो पटक सांसद चुनिएका हुन् । भट्टराईले २१ हजार ९४३ मत पाउादा निकटतम् प्रतिद्वन्द्वी खेलप्रसादले २१ हजार ७५३ मत पाएका […]

४८३ मतले योगेश भट्टराई पछि परे

ताप्लेजुङमा मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार एमालेका योगेश भट्टराई  ४८३ मतका साथ पछि परेका छन् । यस्तै माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीले ३०६६ मत पाएका छन् भने भट्टराईले २५८३ मत पाएका छन् ।

खेलप्रसादसँग पछि परे योगेश भट्टराई

६ मंसिर, ताप्लेजुङ । ताप्लेजुङमा सत्तारुढ गठबन्धनका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीसँग नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन् । एक हजार ४६३ मत गणना गर्दा बुढाक्षेत्रीले ७५५ मत पाएर अग्रता लिएका छन् । भट्टराईले ५६२ मत मात्रै पाएका छन् । मतपत्र संकलनमा समय लागेकाले ताप्लेजुङमा आजबाट मतगणना सुरु भएको हो ।

ताप्लेजुङमा योगेश भट्टराई पछि परे

काठमाडौं : ताप्लेजुङमा नेकपा एमालेका सचिव योगेश भट्टराई पछि परेका छन्। पछिल्लो मतगणनाअनुसार भट्टराई ५६२ मतसहित पछि परेका हुन्। उनलाई नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री ७५५ मतसहित अग्र स्थानमा छन्।