विनिमयदर : पाउण्ड स्टेर्लिङको भाउ बढ्यो, डलरको मूल्य स्थिर

आज सोमबार नेपालमा अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा तोकिएको छ । बेलायती मुद्रा पाउन्ड स्ट्रलिङ एकको खरिददर १६० रुपैयाँ २५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ७ पैसा रहने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । आइतबारको तुलनामा डलरको मूल्य स्थिर र पाउण्डको मूल्य बढेको हो । बैंकले स्वीस फ्र्याङ्क एकको खरिददर १२७ रुपैयाँ ५ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६९ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८६ रुपैयाँ २८ पैसा तोकेको छ । सिं

सम्बन्धित सामग्री

अमेरिकी डलरको मूल्य बढ्यो, कस्तो छ आजको अन्य मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले (NRB) शुक्रवारका लागि अमेरिकी डलरको (Dollar) विनिमयदर (Exchange rate) बढाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ६५ पैसा र विक्रीदर १३१ रूपैयाँ ६५ पैसा छ । अघिल्लो दिन अर्थात बिहीवार डलरको मूल्य घटेको थियो । बिहीवार बैंकले १ अमेरिकी डलरको खरीददर १३० रूपैयाँ ५३ पैसा र विक्रीदर १३१ रूपैयाँ १३ पैसा तोकेको थियो । आज युरोको भाउ पनि बढेको छ । आज प्रतियुरोको भाउ खरीददर १४४ रूपैयाँ ३४ पैसा र विक्रीदर १४५ रूपैयाँ ०१ पैसा कायम भएको छ । अघिल्लो दिन युरोको खरीददर १४४ रूपैयाँ १९ पैसा र विक्रीदर १४४ रूपैयाँ ८५ पैसा कारोबार भएको थियो । त्यसैगरि, आज अस्ट्रेलियन डलरको भाउ पनि बढेको छ । आज १ अस्ट्रेलियन डलरको खरीददर ८६ रूपैयाँ ५३ पैसा र विक्रीदर ८६ रूपैयाँ ९३ पैसा कायम भएको छ । अघिल्लो दिन १ अस्ट्रेलियन डलरको खरीददर ८६ रूपैयाँ १८ पैसा र विक्रीदर ८६ रूपैयाँ ५७ पैसा कायम भएको थियो । यस्तो छ अन्य मुद्राको विनिमयदर

डलरको मूल्य बढ्यो, कुन बैंकमा डलरको विनिमयदर कति ?

काठमाडौं । डलरको मूल्य आज (बुधवार) बढेको छ । नेपाल राष्ट्र बैंकले बुधवारको लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार आज डलरको मूल्य बढेको हो ।  आज १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ७८ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३८ पैसा छ । मंगलवार १ अमेरिकी डलरको खरिददर १३० रुपैयाँ १० पैसा र विक्रीदर १३० रुपैयाँ ७० पैसा थियो ।   आज युरोको भाउ भने घटेको छ । आज प्रतियुरोको खरीददर १४१ रुपैयाँ ५४ पैसा र विक्रीदर १४२ रुपैयाँ १९ पैसा छ । अघिल्लो दिन युरोको खरीददर १४१ रुपैयाँ ९४ पैसा र विक्रीदर १४२ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो । त्यसैगरी, आज पाउण्ड स्टर्लिङको भाउ पनि घटेको छ । आज १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ०५ पैसा र विक्रीदर १६१ रुपैयाँ ७९ पैसा कायम भएको छ । अघिल्लो दिन १ पाउण्ड स्टर्लिङको खरीददर १६१ रुपैयाँ ५१ पैसा र विक्रीदर १६२ रुपैयाँ २५ पैसा कायम भएको थियो । राष्ट्र बैंकले डलरको विनिमयदर तोकेपनि विभिन्न बैंकहरूमा यसकाे मूल्य फरक छ ।  कुन बैंकमा डलरको विनिमयदर  कति ?  आज सिटिजन्स, एनआईएमबीएल र कृषि विकास बैंकमा डलरको विनिमयदर सबैभन्दा कम छ । यी बैंकमा आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७० पैसा छ भने विक्रीदर १३० रुपैयाँ ९५ पैसा छ । यस्तै, माछापुच्छ्रे बैंकमा डलरको विनिमयदर सबैभन्दा धेरै छ । उक्त बैंकमा १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ ०५ पैसा छ भने विक्रीदर १३१ रुपैयाँ ३० पैसा छ । आज एनआइसी एशिया, ग्लोबल आईएमई, राष्ट्रिय वाणिज्य र सिद्धार्थ बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९० पैसा र विक्रीदर १३१ रुपैयाँ १५ पैसा तोकेका छन् । त्यसैगरी सानिमा, लक्ष्मी, एनएमबि र नेपाल बैंकले आज १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ९५ पैसा र विक्रीदर १३१ रुपैयाँ २ पैसा तोकेका छन् । नेपाल एसबिआई बैंकले १ अमेरिकी डलरको खरीददर १२९ रुपैयाँ ७५ पैसा र विक्रीदर १३१ रुपैयाँ तोकेको छ । प्राइम बैंक र सनराइज बैंकले १ अमेरिकी डलरको खरीददर १३० रुपैयाँ  र विक्रीदर १३१ रुपैयाँ १४ पैसा छ ।

आज कति छ डलरको मूल्य, अन्य देशको विनिमयदर कति ?

काठमाडौं, पुस २४ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेकाे छ। बैंकले निर्धारण गरेकाे दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०६ पैसा र बिक्री दर १३२ रुपैयाँ ६६ पैसा पुगेको छ। यस्तै, युरो एकको खरिद दर १३८ रुपैयाँ ८४ पैसा र बिक्री दर १३९ रुपैयाँ ४७ […]

कति पुग्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२२ रुपैयाँ १९ पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिददर १३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १३२ रुपैयाँ १४ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा कायम छ ।  कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ २९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४५ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली ९

कति पुग्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम १२० रुपैयाँ ९८ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५८ पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिददर १३३ रुपैयाँ ७७ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८२ पैसा कायम छ ।  कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली

कति पुग्यो डलरको मूल्य, अन्य देशको मुद्राको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ०९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ७७ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ८० पैसा र बिक्रीदर १६१ रुपैयाँ ६२ पैसा कायम छ ।  कतारी रियालको एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेपाली १

आज डलरको मूल्य कति पुग्यो ? यस्तो अन्य देशको विनिमयदर

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११९ रुपैयाँ ७० पैसा र बिक्रीदर १२० रुपैयाँ ३० पैसा कायम गरेको छ ।युरोपियन युरो आज एकको खरिद दर १३५ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३६ रुपैयाँ १३ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १६० रुपैयाँ ४३ पैसा र बिक्री दर १६१ रुपैयाँ २४ पैसा कायम छ ।  अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७७ पैसा छ ।  जापानी येन आज १० को खरिददर नेप

डलरको मूल्य उच्च, यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

आज सोमबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।यता एक यूरोको बिक्री मूल्य १३७.१९ र खरिद मूल्य १३६.५१ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६१.६६ र खरिददर १६०.८७ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.२६ रुपैयाँ र खरिददर ८८.८२ रुपैयाँ कायम छ ।यस्तै, १० जापानी येनको बिक्रीदर १०.७३ रुपैयाँ हुँदा खरिद दर १०.६८ रुपैयाँ छ । चिनियाँ युवानको

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर, झन बढ्यो डलरको मूल्य

आज आइतबार एक अमेरिकी डलरको बिक्रीदर १२२.०४ रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै एक डलरकै मूल्य १२२.०४ रुपैयाँ पुगेको बताएको हो । यस्तै, आज डलरको बिक्री मूल्य १२१.४४ रुपैयाँ छ ।यता एक यूरोको बिक्री मूल्य १३८.२५ र खरिद मूल्य १३७.५७ रुपैयाँ तोकिएको छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६२.३५ र खरिददर १६१.५५ रुपैयाँ छ । सिंगापुर डलरको बिक्रीदर ८९.३८ रुपैयाँ र खरिददर ८८.९४ रुपैयाँ कायम छ ।यस्तै, १० जापानी येनको बिक्रीदर १०.७५ रुपैयाँ हुँदा खरिद दर १०.६९ रुपैयाँ छ । चिनियाँ युवानको

आज कति छ विदेशी मुद्राको विनिमयदर ? अमेरिकी डलरको मूल्य बढ्यो

नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनियमदर तोक्दै अमेरिकी डलरको मूल्य बढेको बताएको छ । राष्ट्र बैंकले आजका लागि अमेरिकी डलरको बिक्री मूल्य ११८.२८ र खरिद मूल्य ११७.६८ रुपैयाँ तोकेको छ । यसअघि, हिजो एक अमेरिकी डलरको बिक्री मूल्य ११७.८७ रुपैयाँ थियो ।यस्तै, आज एक यूरोको बिक्री दर १३८.५१ र खरिद दर १३७.८१ तथा पाउण्डको बिक्री मूल्य १६१.९३ रुपैयाँ कायम हुँदा खरिद दर १६१.१० डलर तोकिएको छ । यसका साथै, अष्ट्रेलियन डलरको बिक्री दर ८५.६२ र खरिद दर ८५.१८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले जानकारी