सिटीद्धारा युनाइटेड पराजित

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको म्यान्चेस्टर सिटीले लिड्स युनाइटेडलाई ७–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डे ब्रायनले दुई गोल गर्दा फिल फोडेन, ज्याक ग्रिएलिस, रियाद माहारेज, जोन स्टोन्स र नाथन आकेले एक एक गोल गरे । जितसँगै म्यान्चेस्टर सिटीले लिग तालिकामा दोस्रो स्थानको लिभरपुलसँग […]

सम्बन्धित सामग्री

प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार भएको खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । युनाइटेडको घरेलु मैदानमा भएको खेलमा ओल्ड ट्राफर्डमा ब्राइटन एन्ड होभ आल्बियनसँग ३–१ ले पराजित भएको हो । पहिलो हाफमा युनाइटेडकै पूर्व खेलाडी ड्यानी वेलबेकको गोलमा ब्राइटनले अग्रता लिएको थियो । ब्राइटनका लागि दोस्रो हाफमा पास्कल ग्रस र जोआओ पेड्रोले १/१ […]

आर्सनलसँग युनाइटेड पराजित

अन्तिम समयमा दुई गोल गर्दै आर्सनलले इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड माथि रोमाञ्चक पुनरागमन जित निकालेको छ। आर्सनलका लागि खेलमा मार्टिन ओडेगार्ड, डेक्लन राइस र गेब्रियल जिससले १-१ गोल गरे। म्यानचेस्टर युनाइटेडका लागि मार्कस र्यासफोर्डले एक गोल गरे। १४औं मिनेटमा काई हावर्ट्जले राम्रो मौका खेर फाले। आर्सनलका मार्टीनेलीको क्रस म्यान्चेस्टर युनाईटेडका दुई जना डिफेन्डरलाई लागेर […] The post आर्सनलसँग युनाइटेड पराजित first appeared on हाम्रो खेलकुद.

म्यानचेस्टर सिटीद्वारा लिड्स युनाइटेड पराजित

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले लिड्स युनाईटेडलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा सिटीले लिड्सलाई २–१ ले पराजित गरेको हो । खेलको १९ औं मिनेटमा इल्के गुन्डोगानले गोल गर्दै सिटीलाई सुरूवाती अग्रता दिलाए । २७ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई दोब्बर अग्रता दिलाए । त्यसपछि […] The post म्यानचेस्टर सिटीद्वारा लिड्स युनाइटेड पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

न्युकासलसँग म्यानचेष्टर युनाइटेड पराजित

२० चैत, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासलसँग २–० ले पराजित भएको छ । घरेलु मैदानमा न्युकासलले दोस्रो हाफमा दुई गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै अंक तालिकामा समेत पछि पारेको छ । न्युकासलका लागि जोसेफ विल्लकले ६५औं र कलुम विल्सनले ८८औं मिनेटमा गोल गरे । जितपछि न्युकासलले २७ खेलबाट […]

एस्टन भिल्लासँग म्यानचेस्टर युनाइटेड पराजित

म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्लासँग पराजित भएको छ । आइतबार राति एस्टन भिल्लाले युनाइटेडलाई ३–१ गोलले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेड पराजित

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ। ओल्ड ट्राफोर्ड सम्पन्न खेलमा घरेलु टोली युनाइटेड सिजनको आफ्नो पहिलो खेलमा ब्राइटोनसँग २-१ गोलअन्तरले पराजित भएको हो। ब्राइटोनको जितमा पास्कल ग्रोबले दोहोरो गोल गरे। खेलको ३० औं मिनेटमा अग्रता दिलाएका उनले ३९ औं मिनेटमा दोस्रो गोल थप्दा घरेलु…

एभर्टनसँग युनाइटेड पराजित

प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड एभर्टनसँग पराजित भएको छ । शनिबार भएको खेलमा युनाइटेड एभर्टनसँग १–० गोल अन्तरले पराजित भएको हो । घरेलु मैदानमा भएको खेलमा एभर्टनलाई जित दिलाउन एन्थोनी ग्रोडोनले निर्णायक गोल गरे । एन्थोनीले खेलको २७औं मिनेटमा गरेको गोलले नै एभर्टनलाई १–० गोलको जित दिलायो । जितसँगै एभर्टनलाई रेलिगेसनमा पर्ने चिन्ताबाट केही राहत मिलेको छ । लिगमा ३० खेल खेलेको एभर्टन २८ अंक जोड्दै रेलिगेसन जोनबाट एक स्थानमाथि छ । यता युनाइटेड ३१ खेलबाट ५१ अंक

म्यानचेस्टर युनाइटेड पराजित

एजेन्सी, पुस २०। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । सोमबार राति घरेलु मैदानमा भएको खेलमा युनाइटेड वोल्भ्ससँग १-० गोलले स्तब्ध बनेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा वोल्भ्सलाई जित दिलाउन जोए मोउटिन्होले एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८२ औं मिनेटमा मोउटिन्होले गोल गर्दै वोल्भ्सलाई शुरुवाती अग्रता दिलाएका […]

वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो । काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी […] The post वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

रोनाल्डोको गोलका बाबजुद युनाइटेड पराजित

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले सुरुवाती अग्रता दिलाएपनि यूईएफए च्याम्पियन्स लिग २०२१-२२ अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । खेलको अधिकांश समय दश खेलाडीमा सिमित रहेको युनाइटेड अन्तिम मिनेटमा गोल खाएपछि स्विस टोली योङ ब्वाइजको मैदानमा २-१ ले पराजित भएको हो । रोनाल्डोले पहिलो हाफमा अग्रता दिलाएपनि युनाइटेड पहिलो हाफमा […]