२० चैत, काठमाडौं । प्रिमियर लिगमा आइतबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड न्युकासलसँग २–० ले पराजित भएको छ । घरेलु मैदानमा न्युकासलले दोस्रो हाफमा दुई गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै अंक तालिकामा समेत पछि पारेको छ । न्युकासलका लागि जोसेफ विल्लकले ६५औं र कलुम विल्सनले ८८औं मिनेटमा गोल गरे । जितपछि न्युकासलले २७ खेलबाट […]