न्युजिल्यान्डका तीव्र गतिका बलर हेन्‍री चोटग्रस्त

२९ साउन, काठमाडौं । वेष्ट इन्डिज विरुद्धको एकदिवशीय शृंखलाअघि न्युजिल्यान्डका तीव्र गतिका बलर म्याट हेन्‍री चोटग्रस्त भएका छन् । चोटका कारण उनले शृंखला गुमाउने भएका छन् । प्रशिक्षणका क्रममा बायाँ हातमा असहज भएपछि उनलाई वेष्टइन्डिजबाट न्युजिल्यान्ड फर्काइएको छ । ३० वर्षीय हेन्‍रीलाई सेप्टेम्बरमा हुने अष्ट्रेलियाविरुद्धको च्यापल ह्याड्ली ट्रफी खेल्न सकुन् भन्ने मनसायले घर फर्काइएको हो […]

सम्बन्धित सामग्री