रातोपाटी ब्रिफिङ : संसदका दुवै सदनको अधिवेशन अन्त्य, अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल उद्धार गर्ने सरकारको निर्णय

आज २०७८ साउन ३२ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–आजका मुख्य समाचारहरुमा संसदका दुवै सदनको अधिवेशन अन्त्य, प्रदेश २ को प्रदेश प्रमुख फेरियो, अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय, तालिबानको नियन्त्रणपछि अफगानिस्तानको अवस्था, प्रतिनिधिसभामा सत्ता पक्ष र प्रतिपक्षका सांसदबीच आरोप–प्रत्यारोप, कुलमानको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट निवेदन, अझै केही दिन मन्

सम्बन्धित सामग्री

उद्धार तथा राहतलाई तीव्र बनाउने कर्णाली प्रदेश सरकारको निर्णय

कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार तथा राहतलाई प्राथमिकता राखेर सरकार सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आकस्मिकरुपमा आज बिहान बसेको कर्णाली प्रदेश विपद् परिषद्को बैठकले भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिममा उद्धार तथा राहतलाई तीव्र बनाउने निर्णय गरेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने कर्णाली सरकारको निर्णय

सुर्खेत । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने र राहत सामग्री पठाउने निर्णय गरेको छ । शनिबार  बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि अपिल गर्ने निर्माण भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए । […]

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा इजरायलमा ज्यान गुमाएका नेपालीका परिवारलाई १० लाख दिने सरकारको निर्णय, इजरायलमा रहेका विद्यार्थी र प्रधानमन्त्रीबीच संवाद, इजरायलबाट नेपालीको शव र घाइतेको उद्धार गर्न सरकारलाई ओलीको आग्रह, प्रतिनिधिसभा बैठक : इजरायलमा रहेका नेपालीको उद्धार गर्न माग, राष्ट्रपति पौडेलद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे चासो, चीनको शिशापाङ्मा हिमपहिरोमा परी आरोही तेञ्जेन शेर्पाको मृत्युलगायतका समाचारले प्रमुख स्थान […]

बाढि/पहिरो र डुबानबाट मृत्यु हुनेलाई दुई लाख दिने सरकारको निर्णय

काठमाडौं, ३ कार्तिक । सरकारले बाढि/पहिरो र डुबानबाट निधन भएकाहरुको परिवारलाई तत्काल राहत र क्षतिपूर्ति दिने निर्णय गरेको छ । आज (बुधबार) अपरान्ह बसको मन्त्रिपरिषद् बैठकले पीडितहरूलाई तत्काल उद्धार गरी उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठकाअनुसार बाढि/पहिरो र डुबानमा परेर निधन हुनेलाई दुई लाख […]

अफगानिस्तानमा रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सोमबाार बसेको मन्त्रीपरिषदको बैठकले अफगानिस्तानमा भएको घटनाप्रति गम्भिर चासो देखाउँदै त्यहाँ रहेका नेपालीलाई शीघ्र उद्धार गर्ने निर्णय गरेको हो।...

अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने सरकारको निर्णय

३२ साउन, काठमाडौं । सरकारले अफगानिस्तानमा रहेका नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार विहान बसेको बैठकले नेपालीहरुको शीघ्र उद्दार गर्ने निर्णय गर्दै समन्वयात्मक रुपमा काम अगाढि बढाउन सम्बन्धित निकायहरुलाई निर्देशन दिएको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । अफगानिस्तानमा विद्रोही समूह तालिबानले कब्जा जमाएपछि राजधानी काबुलमा भयको वातावरण छ । […]

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सरकारले अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । सोमबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । बैठकपछि सञ्चारकर्मीसँग उनले भने, ‘अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो दिँदै त्यहाँ रहेका नेपाली नागरिकलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ।’ त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्यअघि बढाउन निर्द

अफगानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने सरकारको निर्णय

सरकारले अफनानिस्तानमा रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको छ। सोमबार बिहान बसेको मन्त्रिपरिषद बैठकले अफगानिस्तामा विकसित घटनाप्रति चासो राख्दै त्यहाँ रहेका नेपालीको शीघ्र उद्धार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता...

३२ जेठदेखि ११ असारसम्म २४ हजार नेपालीको उद्धार गर्ने सरकारको निर्णय

सरकारले ६७ उडानमार्फत पहिलो चरणमा २४ हजार नेपालीको उद्धार गर्ने भएको छ, नेपाल वायुसेवा निगम र हिमालयले ४३ उडान