प्रधानमन्त्री कार्यालयमा नौ सचिव

मन्त्रिपरिषद्ले महिला मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ। खतिवडाले आइतबारदेखि प्रम कार्यालयमा हाजिरी गर्न सुरु गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। खतिवडालाई अतिरिक्त समूहमा राखिएको छ।...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कार्यालयमा सचिवको भीड, प्रदेशमा भने कामु प्रमुख सचिव

२४ फागुन, काठमाडौं । तीन जना सचिवको दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ५ जना सचिव हुँदा तीनवटा प्रदेशको मुख्यमन्त्री कार्यालय भने कायममुकायम सचिवका भरमा चलिरहेका छन् । यता संघीय सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित केही निकायमा पनि सचिव पद रिक्त छ । १२ पुसमा मन्त्रिपरिषद बैठकले पारित गरेको प्रधानमन्त्री कार्यालयको नयाँ संगठन संरचनामा प्रशासन […]

दुई वर्षदेखि सचिव नभएपछि वडा कार्यालयमा तालाबन्दी

दुई वर्षदेखि वडा सचिव नभएपछि बाजुराको बुढीगंगा नगरपालिका वडा नं ७ को कार्यालयमा तीन दिनदेखि तालाबन्दी गरिएको छ। वडा सचिव नहुँदा दैनिक सेवा लिन नागरिकलाई समस्या भएको भन्दै मंगलबार बिहानदेखि स्थानीय...

सचिव निकाल्न अध्यक्षले गरे वडा कार्यालयमा तालाबन्दी

दोलखा : दोलखाको कालिन्चोक गाउँपालिका–५, का अध्यक्षले कार्यालयमा तालाबन्दी गरेर वडा सचिव निकालेका छन्। वडा अध्यक्ष सहदेव खड्काले वडा सचिव बन्दना मल्ललाई हाजिर नहुनु भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।वडा सचिव मल्ललाई निकाल्न वडा अध्यक्ष खड्काले नयाँ तालाचाबी किनेर कार्यालयमा तालाबन्दी गरेका थिए। ‘तपाई अब कार्यालयमा हाजिर नहुनु, आजदेखि नयाँ ताला लगाउँछु’, भन्दै उनले मल्ललाई वडा कार्यालयबाट निकालेको प्रत्यक्षदर्शीले बताए।वडाबाट अपमानजनक रुपमा निकालिएपछि मल्लले वडा कार्यालयम

प्रधानमन्त्री कार्यालयमा सचिव झोक्राइरहेको देखिन्छ : गगन थापा

८ जेठ, काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले सचिवलाई कारवाही गर्नुपरे प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा थन्क्याउने प्रवृत्ति बदल्नुपर्ने बताएका छन् । आइतबार अर्थशास्त्री डा. स्वर्णिम वाग्लेको पुस्तक अतृप्त अवसरको लोकार्पण कार्यक्रममा बोल्दै थापाले भने, ‘अहिले प्रधानमन्त्री कार्यालयमा पुग्नुभयो भने सचिव झोक्राएर बसिरहेको देखिन्छ, प्रधानमन्त्रीको टिम त तगडा हुनुपर्ने होइन र ?’ अन्य मन्त्रालयमा रहेका सचिवलाई […]

काँग्रेस कार्यालयमा मुख्य सचिव रिक्त

नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो ।  बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष

प्रधानमन्त्री कार्यालयमा जात्रा– दरबन्दीभन्दा दोब्बर सरुवा, ५ सचिव नै बेरोजगार !

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ५ जना सचिवहरूलाई बेकामे बनाइएको छ ।  दरबन्दीभन्दा बढी संख्यामा सचिवहरूको सरुवा भएपछि जगेडामा थन्क्याइएका सचिवहरू बेकामे भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिवबाहेक ६ जना सचिवहरूको मात्र दरबन्दी छ तर अहिले थप ४ जना सचिव समेतलाई सरुवा गरेर ल्याई जगेडामा राखिएको छ । उपयुक्त जिम्मेवारी नपाए पछि सरुवा भएर पुगेका ती सचिवहरू घाम तापेर दिन बिताउने र तलब पकाउने काममा सीमित भएका छन् । कार्यालयमा अहिले मुख्यसचिव शंकरदास बैरागी, सचिवहरू शिशिरकुमार ढु...

प्रधानमन्त्री कार्यालयमा नौ सचिव

काठमाडौं, पुस २९ । मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा अहिले नौ जना सचिव रहेका छन् । सरकारले प्रधानमन्त्री कार्यालयमा दुई सचिवको दरबन्दी थप गरेको छ भने अरू दुई सचिवलाई अन्य कार्यालयबाट तानेको छ। कुनै सचिवलाई थन्क्याउनुपरे सरकारले प्रधानमन्त्री कार्यालयको अतिक्ति समूह (जगेडा) मा राख्ने परम्पराजस्तै बनेको छ। अहिले प्रधानमन्त्री कार्यालयमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, रामप्रसाद थपलिया, […]

प्रधानमन्त्री कार्यालयमा ९ सचिव

प्रधानमन्त्री कार्यालयमा सचिवहरू शिशिर ढुंगाना, लक्ष्मण अर्याल, बैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। केही समयअघि बढुवा भएका अन्य ५ जना सचिवलाई प्रधानमन्त्री कार्यालयमा कुनै जिम्मेवारी नदिई अतिरिक्त समूहमा राखिएको छ। जब कि ५ वटा मन्त्रालयमा सचिव पद ...

सचिव बैठकः मन्त्रालय र कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन

काठमाडौ । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् । वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए […]

सचिव खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन

काठमाडौँ । सरकारले नवनियुक्त सचिव राजेन्द्रप्रसाद खनाललाई नेपाल ट्रष्टको कार्यालयमा पदस्थापन गरेको छ । तत्कालीन कार्यकारी सचिवको केही दिन अघि मात्रै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय(विज्ञान)मा सरुवा भएसँगै ट्रष्टको कार्यालयमा सचिव पद रिक्त रहेको थियो । सम्बन्धित समाचार : चार सचिवको पदस्थापन खनाललाई आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । […]