प्रधानमन्त्री कार्यालयमा सचिवको भीड, प्रदेशमा भने कामु प्रमुख सचिव

२४ फागुन, काठमाडौं । तीन जना सचिवको दरबन्दी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ५ जना सचिव हुँदा तीनवटा प्रदेशको मुख्यमन्त्री कार्यालय भने कायममुकायम सचिवका भरमा चलिरहेका छन् । यता संघीय सरकारकै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसहित केही निकायमा पनि सचिव पद रिक्त छ । १२ पुसमा मन्त्रिपरिषद बैठकले पारित गरेको प्रधानमन्त्री कार्यालयको नयाँ संगठन संरचनामा प्रशासन […]