अफगानिस्तान चाँडो छाड्न अमेरिका र बेलायतको अपिल, आइएसआइएसको हमला हुनसक्ने चेतावनी

अमेरिका र बेलायतले अफगानिस्तानको हमिद कार्जाइ अन्तर्राष्ट्रय विमानस्थलबाट गर्नेहरुलाई सुरक्षा सतर्कता अपनाउन अपिल गरेको छ। काबुलस्थित उक्त विमानस्थलबाट कयौं विदेशीहरुले देश छाड्ने क्रम जारी छ। १० दिनअघि तालिवानले सत्ता कब्जामा लिएपछि काबुल विमानस्थलबाट ८२ हजार बढी मानिसले आफगानिस्तान छाडेको बताइएको छ। बुधवार अबेर भने अमेरिका र बेलायतले काबुल विमानस्थल बाहिर…

सम्बन्धित सामग्री

काबुल विमानस्थल आसपासमा आतंककारी हमलाको खतरा बढेको अमेरिका र बेलायतको चेतावनी

एजेन्सी । अमेरिका र बेलायतले अफगानिस्तानको काबुल विमानस्थलमा सुरक्षा खतरा बढेको भन्दै आफ्ना नागरिकहरुलाई त्यहाँबाट हट्न भनेका छन् । काबुल छाड्नका लागि विमानस्थल भित्र र बाहिर हजारौंको संख्यामा मानिसहरु भेला भईरहेको सन्दर्भमा गएराती सुरक्षा चेतावनी जारी गर्दै दुवै देशले यस्तो सल्लाह दिएका हुन । अफगानिस्तान तालिवानको हातमा गएपछिका १० दिनमा ८२ हजार मानिसलाई बाहिर निकालिएको […]