सत्तारुढ गठबन्धन नटुट्ने उपायको खोजी भइरहेको छ : प्रचण्ड

सत्तारुढ गठबन्धन नटुट्ने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले दाबी गरेका छन् । सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताएका हुन् । शनिबार सिंहदरबारमा आफ्नो पार्टी र नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले एमसीसीबारे सहमतिकै बाटोबाट अघि बढ्ने संक्षिप्त प्रतिक्रिया समेत दिए । अध्यक्ष दाहालले भने, ‘हामी छलफ

सम्बन्धित सामग्री

सत्तारुढ गठबन्धन दलको बैठक सुरु

काठमाडौँ- सत्तारुढ गठबन्धन दलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा केही बेरअघि सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको सहभागिता छ । यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत शीर्ष नेताको उपस्थिति छ । बैठकमा सरकार […]

देउवा, प्रचण्ड र माधवको गन्तव्य केही छैन, ३० गतेपछि गठबन्धन बागमतीमा सललः ओली

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न स्थानीय तहको निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारुढ गठबन्धन वैशाख ३० गतेको स्थानीय तह निर्वाचनपछि समाप्त हुने बताएका हुन्। सोमबार ललितपुरको जावलाखेलमा पार्टीद्वारा आयोजित चुनावी सभामा बोल्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य […]

एमसीसी अनुमोदनसँगै गठबन्धन र सरकार टिकिरहने निश्चित भयो : प्रचण्ड (भिडिओसहित)

काठमाडौं, १६ फागुन :  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र वर्तमान सरकार टिकिरहने निश्चित भएको बताएका छन् । खुमलटारस्थित आफ्नै निजी निवासमा सोमबार अपरान्ह पत्रकार सम्मेलन गरेर अध्यक्ष प्रचण्डले आइतबार संसदबाट एमसीसी सम्झौता अनुमोदन भएसँगै सत्तारुढ गठबन्धन र सरकार आगामी निर्वाचनसम्म रहिरहने बताएका हुन् । ‘अस्तिसम्म […]

एमसीसी पनि पास हुन्छ, सत्ता गठबन्धन पनि टुट्दैन : प्रचण्ड

सत्तारुढ दोस्रो ठूलो दल माओवादी केन्द्रका अध्यक्ष दाहालले एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको बताए ।

गठबन्धन टुट्दैन, सहमतिको बाटो खोज्दैछौं : प्रचण्ड

१४ फागुन, कामठाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन नटुट्ने दाबी गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पारित हुने र सत्तारुढ गठबन्धन पनि नटुट्ने उपायको खोजीमा छलफल भइरहेको उनको भनाइ छ । शनिबार सिंहदरबारमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताबीच यसै विषयमा छलफल भएको थियो । छलफलपछि सञ्चारकर्मीहरुले […]

सत्तारुढ गठबन्धन टुट्न नदिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।  छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता ...

एमसीसीकै कारण गठबन्धन टुट्नु हुँदैनः प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) का कारण सत्तारुढ गठबन्धन टुट्न नहुने बताएका छन्।...

आगामी निर्वाचनसम्म जाला त सत्तारुढ गठबन्धन ?

काठमाडौं : नेकपा (एमाले)विरुद्ध पाँच दलीय गठबन्धन बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार बहिर्गमनको लागि गठबन्धन निर्माण भएको थियो। एमालेविरुद्ध बनेको नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाबीच सहकार्य भइरहेको छ। ओली प्रवृत्तिलाई जरैदेखि फाल्नुपर्ने निष्कर्षसहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनलाई आगामी निर्वाचनसम्म लान चाहान्छन्।

एमसीसीको प्रयोगले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको छः प्रचण्ड

काठमाडौं, २३ भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन तोड्ने षड्यन्त्र भैरहेको दाबी गरेका छन् । आज (बुधबार) बिहान जनयुद्धका सहिद सुरेश वाग्ले (वासु)को २२औं स्मृति सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तिकारीहरुले एमसीसीको प्रयोग गरेर सत्तारुढ गठबन्धन भत्काउने प्रयास गरिरहेको टिप्पणी गरेका हुन् । उनले देशभित्रका र बाहिरका शक्तिहरु एमसीसी लगाइदिएपछि […]

गठबन्धन टुटाउन प्रतिक्रियावादी लागेः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धन टुटाउन प्रतिक्रियावादी शक्तिहरू लागि परेको आरोप लगाउनुभएको छ । नरबहादुर कर्मचार्यको आठौं स्मृति दिवसका अवसरमा आज काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गठबन्धन टुटाउन कमजोरीमा खेल्न खोजिरहेको दाबी गर्नुभयो । उहाँले गठबन्धन टुटाउन प्रतिक्रियावादीहरू लागिपरेकाले गठबन्धन बनाउन महत्वपूर्ण भूमिका खेलेका साथीहरू ढलेको टिप्पणी […]