वीरगञ्ज – गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा विदेशबाट करिब पौने दुई अर्बको बाख्रा,चरा र भेडाहरू आयात गरिएकाे छ। भन्सार विभाग अनुसार गत आर्थिक वर्षमा विदेशबाट नेपालमा एक अर्ब ७४ करोड ३२ लाख ७९ हजार बराबरको बाख्रा,चरा र भेडाहरू र अन्य जीवित जनावरहरु आयात गरिएकाे हाे। गत आर्थिक वर्षमा भारतबाट ४५ करोड ४७ लाख ३८ […]