काठमाडौं, १० बैशाख । नेकपा (एमाले) को दशौं महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपालसहित उनी पक्षधर २७ जना सांसदलाई थप कारबाही गर्ने तयारी रहेको स्रोतको दाबी छ । यसअघि गत बैशाख ६ गतेको बैठकले नेता नेपालसहित ती २७ जना सांसदलाई सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नआएकोले थप कारबाहीको […]