जोरपाटी–सुन्दरीजल सडकखण्ड : पाँच वर्षदेखि अलपत्र

काठमाडौं । निर्माणकार्य अघि बढेको करिब पाँच वर्ष बितिसक्दा पनि उस्तै छ जोरपाटी–सुन्दरीजल सडकखण्ड । स्थानीय, पैदलयात्रु, सवारीचालक, सर्वसाधारणले धुलोधुवाँ र हिलाम्य सडकको सास्ती खेप्दै आएका छन् । शनिबार बिहान बेसीगाउँका किरण बराल सडकमा पानी छर्कंदै थिए । ‘‘अब त सडक पिच हुने आशा मरिसक्यो । अलि–अलि धुलोधुवाँ कम हुन्छ कि...

सम्बन्धित सामग्री

तीनखुट्टे-देवीटार सडकखण्ड निर्माणको काम अलपत्र

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्र (डाँडापारि)मा अवस्थित महाभारत गाउँपालिकाको तीनखुट्टे–देवीटार सडकखण्डको आठ दशमलव सात किलोमिटर सडकखण्ड निर्माण करिब डेढ वर्षदेखि अधुरो अवस्थामा छ । कालोपत्र गर्ने कार्य सम्झौता अवधि सकिएको १७ महिनासम्म सम्पन्न हुन नसक्दा स्थानीयले सदरमुकाम धुलिखेल आवतजावतमा निकै कठिनाइ भोग्नुपरेको छ ।  निर्माण व्यवसायीको लापरवाही तथा ढिलासुस्तीका कारण वर्षात्को समयमा चार महिनासम्म उक्त सडक […]

समयमै सडक निर्माण गर्न मन्त्रीलाई स्थानीयको दबाब

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मड्खु–तीनपिप्ले क्षेत्रको सडक निरीक्षण गरेका छन् । आइतबार मन्त्रीद्वय राई र श्रेष्ठले पासाङ ल्हामु सडकखण्ड अन्तर्गतको मड्खु–तीनपिप्ले क्षेत्र निरीक्षण गरेका हुन् ।शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको यस सडक निर्माण नहुँदा आठ वर्षदेखि अलपत्र बनेको थियो । सरकारले उक्त सडकको पुरानो ठेक्का […]

धरान–तरहरा चारकोशे सडकखण्डको निर्माण अलपत्र

मोरङ – सुनसरीको धरान तरहरास्थित चारकोशे सडकखण्ड निर्माण कार्य रोकिँदा सर्वसाधारणदेखि यातायात व्यवसायी मर्कामा परेका छन्। विगत दुई वर्षदेखि चारकोशे जंगलभित्र पर्ने करिब ११ किलोमिटर कालोपत्रे सडक निर्माणमा ढिलाइ हुन थालेसँगै यतिबेला सर्वसाधारणमा असन्तुष्टि बढ्दै गएको छ। रौता कन्स्ट्रक्सन र हेमदोङ ठोक्कर एण्ड प्यासिफिक जेभीले निर्माण २०७७ असारमा जिम्मा लिएको थियो। दुवै कम्पनीले विविध कारण […]

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर लैजानुपर्ने

बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ । हिलाम्मे सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुईपटक आ

सिद्धबाबाको वैकल्पिक सडक : बजेट सकियो, काम सकिएन

बुटवल – सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्याए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो । जिल्ला समन्वय […]

२० करोड सकियो, सडक अझै अलपत्र

सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाए पनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र परेको हो ।जिल्ला समन्वय समितिको स्थानीय स्रोत र साधन प्रयोग गरेर ट्रयाक खोलिएको सडकलाई लुम्बिनी प्रदेश सरकारले सिद्धबाबा सडकको वैकल्पिक मार्गको रुपमा प्रयोग गर्न करोडौं रकम खर्चिएको छ । २०७५ सालम

काठमाडौंको फोहोर पुनः रोक्ने चेतावनी

काठमाडौं, वैशाख १० । सङ्घीय राजधानीसँग जोडिएको पासाङल्हामुु राजमार्गको मुड्खुभन्ज्याङदेखि ककनीसम्मको सडक विस्तार तथा स्तरोन्नति सुरु भएको आठ वर्ष भयो तर काम भने अलपत्र छ । सम्बन्धित निकाय र निर्माण कम्पनीको चरम लापरबाहीका कारण कुल १७.०१ किलोमिटरको सो सडकखण्ड नबन्दा स्थानीयवासीले आठ वर्षदेखि बर्खामा हिलो र हिउँदमा धुलोको सास्ती भोग्दै आएका छन् । त्यति मात्र […]

नगरकोट सडकखण्ड आठ वर्षदेखि अलपत्र

भक्तपुर– पर्यटकीय गन्तव्यको रूपमा परिचित नगरकोट सडकखण्ड विगत आठ वर्षदेखि अलपत्र छ । संघीय सरकारको बजेटबाट सडकको स्तरोन्नतिका लागि आठ वर्षअघि शैलुङ कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । तर सम्झौता भएको लामो समय समय बितिसक्दा पनि सडक निर्माणले गति लिन सकेको छैन । सडक बन्न नसक्दा स्थानीय मात्रै नभई पर्यटकसमेत सास्ती भोगेर यात्रा गर्न बाध्य छन् […]

पातिहाल्ने–लुकुम सडकखण्ड डेढ वर्षदेखि अलपत्र

पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जिल्लाको भूमे गाउँपालिका–१, पातिहाल्ने–लुकुम खण्डको १३ किलोमिटर सडक कालोपत्रेको काम अलपत्र परेको छ। आर्थिक वर्ष २०७२/७३ मा कालोपत्रे तयारी कामका लागि लागेको ठेक्का पछिल्लो डेढ वर्षदेखि काम हुन सकेको छैन। कालोपत्रेका लागि जिम्मा पाएको सिद्धि शाही प्रकाश कन्स्ट्रक्सन प्रालि सम्पर्कविहीन भएको छ। मध्यपहाडी लोकमार्ग योजना कार्यालय दैलेखका इन्जिनियर हुमनाथ पौडेलका अनुसार कालोपत्रेका लागि ठेक्का पाएको निर्माण कम्पनी डेढ वर्षदेखि सम्पर्कमा छैन। उहाँले भन्नुभयो, “कालोपत्रेका लागि पटक–पटक ताकेता गरियो तर निर्माण व्यवसायीले समयमै काम सम्पन्न गर्न सकेन। पछिल्लो समयमा ठेकेदार सम्पर्कविहीन भए।”