बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर लैजानुपर्ने

बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ । हिलाम्मे सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप चालक तिलक धामीले बताए । उनले भने, ‘कालोपत्रे भए एक घण्टाभित्रै पुगिनेमा अहिले करिब चार घण्टा लाग्छ । एक दुईपटक आ

सम्बन्धित सामग्री

काठमाडौंका सडकको दुर्दशा : पानी परे हिलाम्मे, घाम लागे धुलाम्मे (फोटोफिचर)

काठमाडौं, देशकै संघीय राजधानी हो । राजधानी भएपछि विकासका संरचनाहरु कस्तो हुनुपर्छ ? यो सबै हामीलाई थाहा नै छ । देशकै ठूलो महानगरपालिका, देशभरका मानिसहरु बस्ने ठाउँ, देशभरका शहरमध्ये सबैभन्दा धेरै मानिसहरुको बसोवास गर्ने ठाउँ पनि हो काठमाडौं । स्वभावैले पनि देशको राजधानी भइसकेपछि देशभरका मानिसहरुको पहिलो रोजाइ काठमाडौं नै बन्ने गर्छ । चाहे त्यो शिक्षामा होस् वा त रोजगारीमा नै किन नहोस् । तर विडम्बना काठमाडौं जस्तो देशको राजधानी र प्रमुख शहरका सडकहरूको अवस्था अहिले पनि अस्तव्यस्त र दयनीय छ ।

वामी–भुवाचिदी सडकको दुर्दशा : तीन पटक म्याद थप्दा पनि भएन कालोपत्रे

वर्षातमा हिलाम्ये र हिउँदमा धुलाम्ये रिडि–रुद्रवेणी–वामीटक्सार सडकको विशेषता हो। जिल्लाको सबैभन्दा व्यस्त र पुरानो सडक बेहाल हुँदै गएपछि स्थानीयबासी निर्माण व्यवासायी, स्थानीय तह र नेताहरुप्रति आक्रोशित बन्न थालेका छन्। रिडि–रुद्रवेणी–वामीटक्सार सडक...

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने

बैतडी। बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ । हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप […]

बैतडी सडकको दुर्दशा : गाडी तान्न डोजर दौडाउनुपर्ने

बैतडी- बैतडीको पुर्चौडी नगरपालिकाको केन्द्रसम्म जोड्ने ढोल्यामोड–हाट सडकखण्ड कालोपत्रेको काम दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षअघि सुरु गरिएको सडक कालोपत्रे काम अहिलेसम्म सम्पन्न गर्न चासो दिइएको छैन । समयमै सम्पन्न नहुँदा वर्षातको समयमा यात्रा गर्न असहज भएको छ । हिलाम्य सडकको ठाउँठाउँमा पहिरो गएकाले यातायात व्यवसायीले जोखिम मोलेर सवारीसाधन चलाउनुपर्ने बाध्यता रहेको जिप […]

सिमेन्ट उद्योगले पालना गरेनन् सहमति, सडकको दुर्दशा

दाङ । सडकभरि जताततै खाडल, तिनै खाडलमा कतै ढुुङ्गामाटो, कतै रातो माटोको थुप्रो छ । तलदेखि माथिसम्म ट्रयाक्टरले लगातार सडकमा माटो थुुपारिरहेका छन् । सिमेन्ट उद्योगका सयौँ टिपरले महिनादिनमै कालोपत्रे सडक भत्काएपछि खाल्डो पुर्न यसरी सडकमा माटो थुपारिएको हो ।सडक तथा खानी प्रभावितदेखि स्थानीय सरकारसम्मले सडक मर्मतसम्भार, धुलोधुँवा नियन्त्रणको माग राख्दै सो सडकमा टिपर सञ्चालनमा रोक लगाए । सुरुमा स्थानीयवासी र स्थानीय सरकारको मागप्रति बेवास्ता गरेका सिमेन्ट उद्योगले असार लागेसँगै सडक मर्मत गर्ने सम्झौता

हेर्नुस् त, लाज शरम पचेका राजधानीवासी !

यो तस्वीर देशको राजधानी शहर काठमाडौं महानगरपालिकाभित्रको हो । सिनामंगलमा रहेको काठमाडौं मेडिकल कलेज (केएमसी) नजिक धौलागिरी मार्गको सडकको दुर्दशा हो यो । फोहोरका कारण मानिसहरू मुख छोपेर हिँड्नुपर्ने अवस्था छ । काठमाडौं महानगरपालिकाको वातावरण विभागले यो ठाउँमा फोहोर फाल्न पाइँदैन भनेर सूचना नै टाँसेको छ । अझ सीसी क्यामेराको निगरानी भइरहेको सूचनामा उल्लेख छ । यति हुँदाहुँदै पनि यहाँ फोहोर फाल्न छाडिएको छैन ।  ५ हजारदेखि १ लाखसम्म जरिवाना गर्ने सूचनासहित सीसी क्यामेरा राखिए पनि यो ठाउँमा फोहोर फाल्न छ...

तिम्रो शहरको मुहार हेर्न हरिसिद्धि जाऊ मन्त्री झाँक्री !

यो तस्वीर कुनै खानी क्षेत्रको होइन, राजधानी काठमाडौं उपत्यकाको एक घनाबस्ती हो । ललितपुरको सातदोबाटो–गोदावरी सडक खण्डको हरिसिद्धि क्षेत्रको मूल सडकमा उडेको धूलोमा निसास्सिएका नागरिकको तस्वीर । आम नागरिकप्रति राज्य संयन्त्र कति क्रुर बन्न सक्छ भन्ने उदाहरण हो यो । हरिसिद्धि मात्र होइन, काठमाडौं उपत्यकाका अधिकांश सडकको दुर्दशा यस्तै छ । सडक विस्तार र मर्मतको काम समयमा नगर्ने ठेकेदारलाई पुरस्कृत गरेर सरकारले नागरिकलाई धूलो खुवाइरहेको छ । यही हो राजधानी शहर ? शहरी विकास मन्त्री रामकुमारी झाँक्रीको यसमा ध्यान गएको छैन ? देशको राज...

बर्खायाममा सडकको दुर्दशा

देशभर विभिन्न ठाउँमा अविरल वर्षा भइराखेको छ । विगतको वर्षभन्दा यस वर्ष वर्षा बढी हुने भनेर मौसमविद्हरूले जनाइसकेका छन् । यसरी भइराखेको वर्षाको कारणले देशका विभिन्न ठाउँमा बाढी, पहिरो, तटीय क्षेत्रमा कटान र डुबानजस्ता समस्याहरूले बितण्डा मच्चाइराखेको छ । कैयौं मानिसले ज्यान गुमाएका छन्, धनजनको क्षतिका साथसाथै कैयौं मानिस बेपत्ता भएका छन् ।त्यस्तै वर्षाका कारण […]

सडकको दुर्दशा

भोजपुर–लेगुवा सडक खण्डमा फसेको गाडी निकालिँदै । तस्बिर : सरिता राई, भोजपुर, रासस

बर्षामा तराईका सडकको दुर्दशा – Medianp

जनकपुर–महोत्तरी–जलेश्वर सडकको दुर्दशा । बर्षातको समयमा हिलो भएपछि यो सडक पार गर्न सवारी साधनलाई घण्टौं समय लाग्दछ । तस्बिर ः धनवीर महतो, महोत्तरी, रासस