काठमाडौं, १० मंसिर । नेकपा (माओवादी केन्द्र) का मतगणनामा समानुपातिकतर्फ नेकपा (माओवादी केन्द्र) तेस्रो दल बन्ने भएको छ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीलाई उछिनेर माओवादी केन्द्र तेस्रो ठूलो दल बन्नेतर्फ अग्रसर भएको हो । ६८ लाख ७७ हजार ५९५ मत गन्दा माओवादीले ८ लाख ४१८ मत ल्याएको छ । अर्थात् ११.६३ मत पाएको छ […]