ताप्लेजुङमा २०७४ को तुलनामा समानुपातिकतर्फ एमाले,माओवादी र संलोरामको मत घट्यो,कांग्रेसको केहि बढ्यो

२०७४ सालको तुलनामा ताप्लेजुङमा समानुपातिकतर्फ एमाले,माओवादी केन्द्र र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मत घटेको तर काँग्रेसको बढेको देखिएको छ।...