पानी आपूर्ति बन्द हुँदा अस्पतालमा रोकियो शल्यक्रिया

कोसी अस्पताल विराटनगरको हाडजोर्नी विभागमा पानी आपूर्ति प्रणालीमा समस्या भएपछि तालिकामा भएका सातवटा शल्यक्रिया प्रभावित भएका छन्। बिहीबार हाडजोर्नीसँग सम्बन्धित सात जना बिरामीको शल्यक्रिया गर्ने तालिका पानी नहुँदा रोकिएको हो।

सम्बन्धित सामग्री

पहिरोले मुहान पुरेपछि फिदिममा खानेपानीकाे समस्या

पाँचथर – पहिरोले मुहान पुरेपछि पाँचथरको सदरमुकाम फिदिम बजारमा तीन दिनदेखि पिउने पानीको समस्या भएको छ । मुहान पहिराेमा परेपछि बुधबारदेखि पानी आपूर्ति ठप्प हुँदा फिदिम नगरपालिका वडा नम्बर  १, २ र ४ मा पानीको हाहाकार भएको हो । मुहानका सबै संरचनाहरु भत्किएका छन् । रानीटार र लुङरुपाको बीचमा रहेको आप्तुवा खोलाको मुहान मर्मत गरेर पानी आपूर्ति गर्न एक हप्ता भन्दा बढी समय लाग्ने फिदिम खानेपानी तथा सरसफाई समितिको अध्यक्ष समेत रहनुभएका फिदिम नगरपालिका–१ का वडाध्यक्ष गजाधर भट्टराईले बताउ...