कल बाईपासगरेको आरोपमा एक भारतीय सहित दुई पक्राउ

प्रहरीले अवैध अन्तर्राष्ट्रिय कल बाईपास सञ्चालन गरेको आरोपमा एक भारतीय नागरिकसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थाानमा नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नदिई गैह्र कानुनीरुपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास सञ्चालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

अबैध भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

भारतीय रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाल–भारत सीमा क्षेत्र अन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।...

पाँच लाखसहित भारतीय नागरिक पक्राउ

सर्लाहीको त्रिभुवननगर नाकाबाट पाँच लाख नेपाली रुपैयाँसहित प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ । बीआर३०एक्स ३४६६ नम्बरको भारतीय मोटरसाइकलमा पाँच लाख १० हजार ८ सय नेपाली रुपैयाँ र २ हजार २ सय भारतीय रुपैयाँ लिएर आउँदै गरेको अवस्थामा प्रहरीले भारतीय नागरिक अवधेश कुमारलाई पक्राउ गरेको हो ।बोर्डर आउट पोष्ट त्रिभुवननगरबाट सशस्त्र प्रहरी सहायक निरीक्षकसहितको गस्ती टोलीले शंका लागेपछि मोटरसाइकलसहित अवधेशलाई चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा अवधेशले खुट्टामा नेपाली पैसा बेरेर ल्याउँदै गरेको अवस्

प्रतिबन्धित भारतीय रुपैयाँसहित एक पक्राउ

नेपाल प्रहरीले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रुपैयाँ र नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।प्रहरीको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले लुकाइछिपाइ भारत लैजान लागेको प्रतिबन्धित भारतीय रूपैयाँ एक लाख आठ हजार ५०० नगदसहित भारतीय नागरिक ३२ वर्षीय कन्हैया लाललाई मङ्गलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।पक्राउ कन्हैया लालले इन्डिगो एयरको उडानमा काठमाडौंबाट भारतको दिल्ली जान लागेको अवस्थामा हातमा बोक्ने झोलामा उक्त रकम लिएर जान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो

नक्कली भारतीय नोटसहित तीनजना पक्राउ

एक सय दरका ४८ थान नक्कली भारतीय नोटसहित मोरङबाट तीन भारतीय नागरिक पक्राउ परेका छन्। विराटनगर महानगरपालिका–१३ बाट नक्कली भारतीय रुपैयाँसहित उनीहरु पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेहरुमा भारत विहार...

भारतीय रुपैयाँसहित १ जना भारतीय पक्राउ

रौतहट : ईशनाथ नगरपालिका–१ बन्जरहाबाट एक लाख ८० हजार अवैध भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।भारत बिहार राज्य शिवहर बेलवाघाट–५ बस्ने २२ वर्षीय सुशिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको हो।बन्जराहस्थित बकैया खोलाको बाँधमा सीमा प्रहरी चौकी बन्जरहाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साहलाई अवैध रुपमा झोलामा बोकी हिँडेको उक्त भारतीय रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।साहलाई भारतीय रुपैयाँसहित थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय

नक्कली नोटसहित दुई भारतीय पक्राउ

औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने २२ वर्षीय पिन्टु कुमार राय र सोही ठाउँ...

चाँदीसहित दुई जना भारतीय पक्राउ

सिरहाको सीमावर्ती क्षेत्रबाट चाँदीसहित प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

विदेशी मुद्रासहित दुई भारतीय पक्राउ

विराटनगरमा दुई जना भारतीय नागरिक प्रतिबन्धित भारतीय रुपैयाँ र अमेरिकी डलरसहित शुक्रबार पक्राउ परेका छन् ।...

अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई भारतीय पक्राउ

अवैध ओसारपसार गर्दै गरेको अमेरिकन डलर र भारतीय रुपैयाँ सहित दुई जना भारतीय पक्राउ परेका छन् । विराटनगर १७ स्थित मटेरुवा नाकाबाट  शुक्रबार  प्रहरीले अमेरिकन डलर र भारतीय रुपैयाँसहित दुईजना...