सीमामा अवैध कारोबार रोक्न माग

खुला सीमाको फाइदा उठाउँदै भइरहेको अवैध व्यापारिक कारोवार पूर्ण रूपमा नियन्त्रण गर्न व्यवसायीले माग गरेका छन् । मूल भन्सार नाकाबाहेक अन्यत्रबाट विनाभन्सार सामान भित्रिरहेको भन्दै व्यवसायीले नियन्त्रण गर्न माग गरेका हुन् ।

सम्बन्धित सामग्री

एमडीएमएस प्रणाली तत्काल लागु गर्न मोबाइल व्यवसायी महासंघको माग

२५ जेठ काठमाडौं । नेपाल मोबाइल व्यवसायी महासंघले मोबाइल फोनमा तत्काल एमडीएमएस प्रणाली लागु गर्न माग गरेको छ । काठमाडौंमा शुक्रबारदेखि सुरु महासंघको दोस्रो महाधिवेशनमार्फत महासंघले मोबाइल फोनको अवैध कारोबार रोक्न तत्काल एमडीएमएस प्रणाली लागु गर्नुपर्ने …

गाडीका पार्टपुर्जाको अवैध कारोबार रोक्न ज्ञापनपत्र

काठमाडौं  । नेपाल–भारत खुला सिमानाका फाइदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाको अवैध ओसारपसार रोक्न माग गर्दै प्रशासनलाई ज्ञापनपत्र बुझाइएको छ । अवैध कारोबारका कारण राष्ट्रले नोक्सानी भोग्नुपरेको भन्दै नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । अवैध कारोबार बढेपछि कर तिरेर वैध कारोबार गर्दै आएका व्यवसायी मर्कामा परेको बताइएको छ । व्यवसायी र राज्य दुवै पक्ष मारमा परेकाले साझा समस्याको रूपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबार निरुत्साहित गर्ने र अवैध कारोबारीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ । ‘अवैध कारोबार बढ्दा राज्यले राजस्व गुमाइरहेको छ । कोभिड–१९ र चर्को ब्याजले व्यवसाय धान्नै मुश्किल भएको अवस्थामा पुगेका व्यवसायीले अवैध कारोबारका कारण झनै सास्ती भोग्नुपरेको छ,’ बुटवल अटो इञ्जिनीयरिङ एशोसिएशनद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्नलाई कारबाही गर्न माग

काठमाडौं । नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघले मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबार रोक्न सरकारले गरेको कडाइलाई स्वागत गरेको छ । मदिरा तथा सुर्तीजन्य पदार्थको अवैध कारोबारमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएकोमा संघले विज्ञप्ति जारी गरेर धन्यवाद समेत दिएको छ । देशका विभिन्न भागबाट अवैध मदिरा, चोरी पैठारीका मदिरा, नक्कली […]

अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग

काठमाडौं । भारतबाट पुष्प तथा पुष्पजन्य वस्तु अवैध आयात भइरहेको भन्दै त्यसलाई रोक्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, ङ्खलोरिकल्चर एसोसियसन नेपाल तथा नर्सरी तथा पुष्प उत्पादक किसान संघले संयुक्त रूपमा पुष्प एवं पुष्पजन्य सामग्री अवैध कारोबार रोक्न माग गर्दै बुधबार राजधानीमा प्रदर्शनसमेत गरेका छन् । उनीहरूले ‘प्रयोग गरौं बारीको बहिष्कार गरौं पारीको’, […] The post अवैध पुष्प तथा पुष्पजन्य आयात रोक्न माग appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सीमा क्षेत्रको समस्या समाधान गर्ने प्रतिबद्धता

भारतसँग सीमा जोडिएको झापामा सीमा क्षेत्रमा रहेका समस्या सामधान गर्न प्रयत्न गर्ने सरोकारवालाले प्रतिबद्धता जनाउनुभएकोछ । खुला सीमाको फाइदा उठाउँदै भइरहेका अवैध कारोबार रोक्न, कुखुरा तथा मासुजन्य पदार्थको अवैध आयातलाई निरुत्साहित गर्न, नेपालतर्फ आएर भारतीय गाडीले गर्नेगरेको मनोमानी रोक्न, सुपारीको बिषयमा देखिएको समस्या समाधान गर्न स्थानीयले माग गरेपछि सरोकारवालाले सो प्रतिबद्धता जनाउनु भएको हो ।

सुन तस्करी रोक्न चिनियाँ राजदूतसँग गृहमन्त्रीले मागे सहयोग :: Pahilopost.com

काठमाडौं: गृहमन्त्री रामबहादुर थापाले नेपालका लागि चीनका राजदुत यु होङसँग भेटेर सुन तस्करी रोक्न सहयोगका माग गरेका छन्। मंगलबार गृहमन्त्रालयमा भएको भेटमा गृहमन्त्री थापाले चीनको नाकाबाट सुन तस्करी र डलरको अवैध कारोबार भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न चिनिया पक्षको सहयोग मागेका हुन्।  भेटमा गृहमन्त्री थापाले नेपालको सुरक्षा निकायको भौतिक