संघीय सरकारको कुदृष्टिका कारण प्रदेश प्रहरी भर्ना गर्न सकेनौं : मुख्यमन्त्री राउत

मधेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेश प्रहरी भर्ना गर्न अगाडि बढेपनि संघीय सरकारकै कारण सफल हुन नसकेको बताएका छन् ।

सम्बन्धित सामग्री

मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएकाे छ : मुख्यमन्त्री राउत

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि सङ्घीयता कार्यान्वयनमा चुनौती रहेको बताउनुभएकाे छ । प्रदेश सांसदहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको पहिलो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सङ्घीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताउनुभएकाे हाे ।  नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्व...

आगामी चुनावपछि प्रदेश प्रहरी भर्ना गरिन्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव शान्तिपूर्ण सम्पन्न गर्नका लागि प्रहरीको निष्पक्ष एवं महत्त्वपूर्ण भूमिका हुने बताएका छन्।मधेश प्रदेश प्रहरी कार्यालयले सोमबार जनकपुरधाममा आयोजना गरेको ६७ औँ प्रहरी दिवसमा उनले शान्ति सुरक्षा स्थापनामा नेपाल प्रहरीको महत्त्वपूर्ण भूमिका रहेको बताए ।मुख्यमन्त्री राउतले प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनावपछि प्रदेश प्रहरीको भर्ना अगाडि बढाउन संघीय सरकारसँग आग