मधेस प्रदेशले मात्र सङ्घीयता टिकाएकाे छ : मुख्यमन्त्री राउत

धनुषा – मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले अझै पनि सङ्घीयता कार्यान्वयनमा चुनौती रहेको बताउनुभएकाे छ । प्रदेश सांसदहरूको शपथ ग्रहणपछि आज साेमवार बसेको पहिलो प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सङ्घीयता कार्यान्वयन गर्न मधेस प्रदेशलाई अझ बढी चुनौती रहेको बताउनुभएकाे हाे ।  नयाँ सरकारलाई प्रदेश प्रहरी भर्ना गर्न चुनौती हुने बताउँदै मुख्यमन्त्री राउतले सबै दल एकमत भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । प्रहरी समायोजनको काम अन्तिम चरणमा पुगेकोले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको समन्व...

सम्बन्धित सामग्री